भिडियो | NewsSudur
भिडियो
पहिलो पटक नेपालमै फेला पर्यो दुईवटा टाउको भएको सर्प (भिडियो सहित))
नवलपुरमा दुईवटा टाउको भएको करेत सर्प फेला परेको छ । सर्प अनुसन्धानकर्ता रूपन्देहीका कमल देवकोटा र उनको समूहले दुईवटा टाउको भएको सर्प नवलपुरको दलदलेमा फेला पारेका हुन् । फेला पारेको उक्त करेत प्रजातीको दई टाउके सर्प ६ण्१ वर्षपछि विश्वमा दोश्रो पटक र नेपालमा पहिलोपटक भेटिएको अनुसन्धानकर्ताले बताएका छन् । अनुसन्धानकर्ता…

अहिले सम्म नदेखेको अनौठो माया ! बादर र मान्छे बिचको, बानी पनि सबै मान्छे जस्तै सगै सुत्ने खाने (भिडियो)
काठमाडौँ । जनावरलाई माया दर्शाउने मानिसहरुको आ आफ्नै तरिका र रुची हुन्छन् । जसअनुरुप कसैले घरमा कुकुर पाल्छन् त कसैले बिराला । घोडा, काजिल, खरायो पाल्नु सामान्य मानिन्छ । कसैले बाँदरलाई पनि घरमा ल्याएर माया दर्शाउँछन् । जसमध्येकी धादिगंकी कल्पना आलोमगर पनि बाँदर भनेपछि हुरुक्कै हुन्छिन् । उनले एएटा सानो…

३८ बर्षपछि परिवार भेट्दा थामिएन अघोर बाबाको आँशु (भिडियो)
पाेखरा ७ असाेज- बिगत ३० वर्ष देखि अघोरीबाबा बनेका मृ*तुन्जय बाबासंग भूतप्रेत, किचकन्या र अन्य विषयमा रमाइफाे कुराकानी भएकाेृ छ । काठमाडौँमा जन्मिए पनि उनि ५ वर्ष देखि अनाथ भएका थिए । त्यसपछि उनि आश्रमको साहारामा पुगेका थिए र तय्सै लगायत उनि बाजेको साहारामा भारत पुगेका थिए । अहिले आएर…

विप्लपको भन्दा छोरा प्रकाशको कडा भाषण : मेडिकल माफिया बिरुद्ध आगो ओकल्न तयार छौं भन्दै गरे खरो भाषण (भिडियो)
कलेजको २६ वटा सङ्कायमा दुई हजार विद्यार्थी अध्ययनरत रहेका छन् । सरकारले तोकेभन्दा बढी शुल्क चितवन मेडिकल कलेजले असुल गरेकै कारण आन्दोलन गर्नु परेको चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक प्रकाश चन्दले बताउनुभयो । विद्यार्थीहरुको जायज मागप्रति कलेज प्रशासन मौन रहेको बताउँदै उहाँले शुल्क नघटेसम्म आन्दोलन जारी रहने जानकारी दिनुभयो ।…

फेरी काठमाडौं आएर कमला घिमिरेले “मेरी बास्सै”मा दोहोरी खेलिन् ! कमलालाई कमाई खाने भाँडो बनाएको आरोपपछि अमृत सापकोटाले यस्तो भने (भिडियो हेर्नुस)
धादिंगको सांकोषमा भएको एक तीज कार्यक्रममा ११ बर्षे कमलाले रहर गर्दै आफ्नै गाउंका दाई अमृत सापकोटासंग म पनि दोहोरी गाउंछु भन्दै गलबन्दी भाकामा रमाईला टुक्काहरु प्रयोग गर्दै दोहोरी भिडिन् । उक्त भिडियोलाई मोबाईलले खिचेर अमृतले आफ्नो युटुब च्यानलमा राखे । पछि फेसबुकमा कमलाको उक्त भिडियो यसरी भाईरल भयो कि अमृतले…

भुवन केसी र सन्नी लियोन बीच कुराकानी ,स्टेजमा कुटाकुट …(हेर्नुहोस् भिडियो)
बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आइपुगेकी छिन् । अघिल्लो भ्रमणमा विजेनसका लागि आउने सन्नीले यसपटक भने आफु अभिनित चलचित्र “पासवर्ड”को प्रमोसनको लागि आएकी हुन् । उनि आज साँझ राजधानीमा हुने प्रिमियरमा सहभागी हुनेछिन् । विहिबार दिउँसो ४ : १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्नी ल्याण्ड भएकी हुन् । एअरपोर्टबाट हायात…

कमलाको बारेमा भावुक हुँदै बोले पशुपति शर्मा,मेरो बाल्यकालको झझल्को आयो(भिडियो हेर्नुहोस )
नेपाली लोक गीत संगीत बद्रि पंगेनी, रमेशराज भट्टराई, मञ्जु पौडेल जस्ता गायक गायिकाको नाम बिना अधुरो हुन्छ ।अझ पशुपती शर्मा, सम्झना भण्डारी जस्ता जनमनमा बसेका लोकप्रिय गायक गायिका अटेनन् भने त्यो लोक गित संगीतको माहौल पुरा हुने कुरै भएन । पशुपती शर्मा पछिल्लो समय नेपाली लोक संगीतको क्षेत्रमा चर्चित नाम…

निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशाला स्थानियले भत्काएपछि रुदै मिडियामा धुर्मुस (भिडियो सहित )
धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला स्थानीयले भत्काएका छन्। बुधबार बिहान रंगशालाको बार र संरचना भत्काइएको बताइएको छ। उक्त रंगशाला कलाकारद्वय सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको हो । रामपुर कृषि क्याम्पसका लागि अधिग्रहण गरेको जग्गामा क्रिकेट रंगशाला निर्माण गर्न थालेपछि…

लासिथ मलिङ्गाको त्यो ऐतिहासिक ओभर जसले बदल्यो मुम्बई र चेन्नेईको भाग्य (भिडियो सहित)
मुम्बई ईन्डियन्सका बलर लाशिथ मलिङ्गाले हिजो चेन्नेई सुपर किङ्गस विरुद्ध गरेको ईनिङको अन्तिम ओभर जस्ले चेन्नेई सुपर किङ्गस र मुम्बई ईन्डियन्सको भाग्य बदलिदियो । उपाधि नजिक पुगेको चेन्नेई सुपर किङ्गको सपना चक्नाचुर पार्दै मुम्बईलाई उपाधि दिलाउन महत्त्वपूर्ण भुमिका खेलेको त्यो अन्तिम ओभर आईपिएल ईतिहासमा सबैभन्दा निर्णायक र रोमाञ्चक ओभरको रुपमा…

रवि लामिछानेले जिते को बन्छ करोडपति कार्यक्रमबाट १ करोड रुपैया
एपिवान टेलिभिजन बाट प्रसारित कार्यक्रम को बन्छ करोड पति ले पहिलो करोड पति पाएको छ ।को बन्छ करोडपतिको प्रथम सिजनको पहिलो करोडपति घोषणा बारे एसआरविएन मिडिया (को बन्छ करोडपति) परिवारले प्रोमो सहितको प्रेस वक्तव्य जारी गर्दै यसबारे जानकारी दिएको हो । उक्त कार्यक्रम को बिएश भाग आज ८:३० मा प्रसारण…