आजको खबर | NewsSudur
आजको खबर
अभिनेता ऋषि कपुरको नि ध न
बलिउडले दुई दिनमा दुई कलाकार गु मा एको छ । आज बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा नि ध न भएको छ । क्या न्स रबाट पी डित ऋषि कपुर अ स्व स्थ भएपछि बुधबार अस्पताल भ र्ना गरिएको थियो । भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्या न्सर…

नेपालमा कोरोना संक्र मित ८ जना बढ्ने संभावना
नेपालमा कोरोना संक्र मितको संख्या ३१ पुगिसकेको छ । उदयपुरमा थप आठजनामा भा इरस (कोभिड–१९) को संक्र मण आशंका गरिएको छ । विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शं का स्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्न पठाइएको देशकै चर्चित अनलाईन अनलाईनखबर डटले लेखेको छ…

कोरोना लागेको जनकपुरकि महिलाले किन पैसा छ रिन् ?
जनकपुरमा एकाएक दुई महिलाले पैसा छ रे र भा गे । पैसा फ्यालेपछि त्यहाँ रहेका सर्वसाधरणलाई है रा न भयो । जनकपुरधाम उपमहानगरपालिका–५ महावीर चोकमा २ महिलाले हिजो (शुक्रबार) पैसा फा लेर भा गेका थिए । प्र हरीले आज उनीहरुलाई प क्रा उ गरेको छ । प क्रा उ पर्ने…

सा व धान ! नेपालमा एकैदिन १४ जना कोरोना सं क्र मित भेटिए
नेपालमा शुक्रबार एक दर्जन बढिमा कोरोना भा इर सको सं क्र मण देखिएको छ । एकैदिन १४ जना कोरोना भा इर स कोभिड(१९) का सं क्र मित नेपालमा थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना सं क्र मण पुष्टि भएको हो । शुक्रबार थपिएका मध्ये १२…

अनमोल केसीले ठ गि गरेको आ रोप, प क्राउ पर्ने संभावना
नेपाली चलचित्र क्षेत्रका चर्चित नायक अनमोल केसी वि वादमा फ सेका छन् । उनलाई ५ लाख ठ गिको आ रोप सहित प्रहरीमा उ जुरी परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म धूपौरेमा खेल्न सहमति गरी ५ लाख अग्रिम भुक्तानि लिएपनि…

एसीसी ईस्टर्न रिजन टि -ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक
थाइल्याण्डमा हुने एसीसी ईस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटको खेल तालिका सार्वजनिक गरिएको छ। खेल तालिका अनुसार नेपालले पहिलो खेलमा मलेसियासङ्ग खेल्नेछ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो खेल मलेसियासँग फ्रेब्रुवरी २९ मा खेल्नेछ भने दोस्रो खेल हङकङसँग मार्च ४ मा खेल्नेछ ।…

घरेलु मैदानमा हुने अष्ट्रेलियासंगको खेलका लागि नेपालि प्रारम्भिक टोलीको घोषणा
विश्वकप छनौट घरेलु मैदानमा हुने अष्ट्रेलियासंगको खेलका लागि प्रारम्भिक टोलीको घोषणा गरिएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियासंग घरेलु मैदानमा हुने खेलका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ । मार्च ३१ मा दशरथ रंगशालामा हुने खेलका लागि घोषणा गरिएको टोलीमा मुख्य खेलाडी नै अटाएका छैनन् ।…

एसीसी ईस्टर्न रिजनका लागि नेपाली टिमको घोषणा, टिममा भुवनको पुनरागमन
फागुन ०२, काठमाडौ एसीसी ईस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार १८ सदस्सीय प्रारम्भिक टोलीबाट अन्तिम १४ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । जुन टिममा भुवन कार्कीले पुनरागमन गरेका छन् घोषणा गरिएको नेपाली टिम ज्ञानेन्द्र मल्ल(कप्तानी),…

नेपाली काँग्रेसको सभापति देउवा र नेता पौडेलबीच छलफल
काठमाडौँ, ८ माघ - नेपाली काँग्रेसको अन्तरिक विवाद समाधानका लागि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएको छ । सभापति देउवा निवास बूढानीकण्ठमा आज साँझ उहाँहरुबीच पार्टीको महाधिवेशन, पार्टीका केन्द्रीय विभाग, भ्रातृ संस्थालगायत विषयमा सकारात्मक छलफल भएको उपसभापति विमलेन्द्र निधिले राससलाई जानकारी दिनुभयो । झण्डै तीन…

प्रदेशका जिल्लामा खेलकूदका पदाधिकारी नियुक्त
भक्तपुर, ८ माघ (रासस) : - वाग्मती प्रदेश खेलकूद विकास परिषद्ले १३ वटै जिल्लाका जिल्ला खेलकूद विकास समितिलाई पूर्णता दिँदै नेतृत्व चयन गरेको छ । परिषद्ले जिल्ला खेलकूद विकास समिति भक्तपुरको अध्यक्षमा श्रीभक्त काशीछवालाई नियुक्त गरेको वाग्मती प्रदेश खेलकूद विकास परिषद्का सदस्य सचिव सूर्य भण्डारीले जानकारी दिनुभयो । त्यसैगरी भक्तपुर…