प्रबिधि | NewsSudur
प्रबिधि
‘पब्जी मोबाइल लाइट’ लन्च भयो, कम क्षमताका फोनमा पनि चल्ने
विश्व चर्चित अनलाईन गेम ‘पब्जी’को लाइट भर्सन भारतमा लन्च भएको छ। यसको नाम ‘पब्जी मोबाइल लाइट’ रहेको छ।यो एन्ड्रोइडको एप स्टोर गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिनेछ। पब्जी ठूलो र्याम भएका मोबाइल फोनमा मात्र चल्ने गर्दथ्यो। अबभने कम र्याम भएका फोनमा पनि पब्जी चल्ने जनाइएको छ।पब्जी मोबाइल लाइमा छोटा नक्सा…

यसरी हेर्न सकिन्छ डाइभर्सिटी भिसा (डीभी) को नतिजा
अमेरिकाले गत वर्ष सन २०२० को लागि खोलेको डाइभर्सिटी भिसा (डीभी) चिठ्ठाको नतिजा सार्वजनिक भएको छ । सन् २०२० को डीभीको नतिजा नेपाली समयानुसार मंगलबार राति ०९ बजेर ४५ बजे सार्वजनिक भएको हो । यस डीभी चिट्ठाको नतिजा हेर्नको लागि www.dvlottery.state.gov/ dvlottery.state.gov गएर हेर्न सकिन्छ । डीभी नतिजा लागि डिभी…

ई-सेवा प्रयोगकर्ताको संख्या १० लाख नाघ्यो
चैत्र २७ काठमाडौ नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी ‘इसेवा फोनपे प्रा. लि.’ को मोबाईल एप्स् डाउनलोड गर्नेको संंख्या दश लाख नाघेको छ । यो संख्या नेपालका बैंक, वित्तिय संस्था  तथा भुक्तानी सेवा प्रदायक कम्पनीहरूमध्ये सबैभन्दा धेरै हो । पछिल्लो समय नेपालीहरू मोबाईल तथा इन्टरनेट मार्फत भुक्तानी गर्न अभ्यस्त हुँदै गईरहेको…

लिटिल फ्लावर फरक तवरले संचालन हुँदै, शिक्षकलाई दक्षता प्रदान गर्न प्रशिक्षण( भिडियो सहित)
चैत्र २५ धनगढी, डिल्लीराज ओझा पछिल्ला केहिवर्ष यता अतिरिक्त क्रियाकलापमा धनगढी आसपासका क्षेत्रमा आफ्नो छुट्टै पहिचान  बनाउन सफल धनगढी उपमहानगरपालिका २ मिलनचोकमा रहेको लिटिल फ्लावर बोर्डिङ हाइस्कुलले विद्यालयमा कार्यरत शिक्षकहरुलाई दक्षता प्रदान गर्न ६ दिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ।सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै सो विद्यालयले विद्यालयमा कार्यरत २४…

मुख्यमन्त्रीले गरे कर्णाली नदीमा र्‍याफ्टिङ ज्याम्बोरीको उद्घाटन
धनगढी, २३ चैत्र न्युज सुदुर संम्वादाता र्‍याफ्टिङको लागि प्रसस्तै सम्भावना रहेको सुदुरपश्चिम प्रदेश,कर्णाली प्रदेश र प्रदेश न.५ को सिमाना जोडिएको कर्णाली नदीमा र्‍याफ्टिङ ज्याम्बोरी २०७५ सुरु भएको छ। सनिवार एक कार्यक्रमका बिच कैलालीको मोहन्याल गाँउपालिकाको सोल्टामा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले कर्णाली र्‍याफ्टिङ ज्याम्बोरीको उद्घाटन गर्नुभएको हो ।  …

प्रविधिमैत्री शिक्षक समाजको अन्तरक्रिया कार्यक्रम समापन, धनगढीमा चैत्र २३गते प्रदेश भेला हुने
धनगढी, १६ चैत्र शिक्षामा सूचना तथा सञ्चार प्रविधिको तयारी, निर्माण, पुनरुत्पादन तथा खोज गर्दै शिक्षण सिकाइ र विद्यार्थी मूल्याङ्कनलाई प्रभावकारी ढङ्गले वर्तमान समय सुहाउँदो बनाउने उद्देश्यले स्थापना भएको प्रविधिमैत्री शिक्षक समाज, नेपालले शनिवार धनगढीमा अन्तरक्रिया कार्यक्रम गरेको हो । पञ्चोदय मा वि धनगढीमा आयोजित कार्यक्रममा धनगढी र धनगढी आसपास क्षेत्रका…

फेसबुकको माध्यमबाटै गरे नेपाली युवक र पाकिस्तानी युवतीले विवाह
सामाजिक सञ्जाल फेसबुक प्रयोगकै क्रममा सम्पर्क बढेपछि बागलुङका ब्राम्हण समुदायका एक युवाकाे पाकिस्तानी मुस्लिम युवतीसँग विवाह भएकाे छ । बागलुङ नगरपालिका– १२, अमलाचौरका २३ वर्षीय सुदिन आचार्यले पाकिस्तानकी २२ वर्षीया आम्ना सफिकसँग बागलुङ जिल्ला अदालत मा आइतबार  विवाह दर्ता गर्नुभयाे । पाकिस्तानको रावलपिण्डीमा ‘आइटी इञ्जिनीयरिङ’ अध्ययनरत सफिकले सामाजिक सञ्जालमार्फत आचार्यसँग…

कार्यालय दर्ता नगरे फेसबुक र टुईटर जस्ता समाजिक संजाल बन्द गर्ने सरकारको चेतावनी
नेपालमा दर्ता नगरे वा कार्यालय नखोले फेसबुक र ट्वीटर बन्द गर्ने चेतवनीसहित फेसबुकको अमेरिकास्थित कार्यालयलाई गृह मन्त्रालयले पत्राचार गरेको छ । सूचना , प्रविधि तथा सञ्चार मन्त्रालयको आग्रह अनुसार गृहले सामाजिक सञ्जाल फेसवुक र ट्वीटरलाई पत्राचार गरेको हो ।गृहले फेसवुक र ट्वीटरको अमेरिकास्थित मुख्यालयलाई नेपालमा दर्ता गरेर कार्यालय नखोले फेसबुक…

एनसेलको ‘भ्यालेन्टाइन अफर’ अब कुरा गर्नुस मात्र ५० पैसामा , सेवा सुचारु गर्ने तरिका सहित
एनसेलले यो वर्षको भ्यालेन्टाइन डेका लागि अफर ल्याएको छ। जसअन्तर्गत ग्राहकले आफुले छानेको एउटा विषेश एनसेल नम्बरमामात्र ५० पैसा (करसहित ६४ पैसा)प्रतिमिनेटका दरले कुरा गर्न सक्ने कम्पनीले जानकारी दिएको छ। अफर शुक्रबार (माघ १८) बाट लागु हुनेछ । अफर अन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले एउटा एनसेल नम्बरलाई आफ्नो नम्बरसँग…

तपाईंको बच्चाले सात घण्टाभन्दा बढी मोबाइल चलाउँछन् ? लाग्ला है यस्तो रोग
यदि तपाईंको घरमा बच्चा छन् र उनीहरु फोन चलाउँछन् भने यो खबर तपाईंका लागि निकै महत्वपूर्ण हुनसक्छ । चिकित्सकले स्मार्टफोन र भिडियो गेम इत्यादिमा दिनको सात घण्टाभन्दा बढी समय बिताउने ९ देखि १० वर्षका बच्चाको कोर्टेक्स (मस्तिष्कको बाहिरी पत्र) समय अगावै पातलो हुनसक्ने चेतावनी दिएका छन् । भारतस्थित हार्ट केयर…