खेलकुद | NewsSudur
खेलकुद
रोनाल्डीन्हो पक्रा उ
ब्राजिलका पुर्व स्टार फुटबलर रोनाल्डीन्हो प क्राउ परेका छन् । पाराग्वे जाने क्रमममा उनलाई नक्कली पासपोर्ट प्रयोग गरेका कारण प क्राउ गरिएको हो । ३९ वर्षीय रोनाल्डीन्हो सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा टिमका सदस्य थिए । बुधबार राति आफ्ना भाइ रोबर्टोसँग पाराग्वे जाने क्रममा प क्राउ परेका थिए ।…

सन्दिपद्वारा रंगशाला निमार्णमा सहयोग हस्तान्तरण
नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशाला सहयोग रकम हस्तान्तरण गरेका छन् । उनले आज काठमाडौ सम्पन्न कार्यक्रममा फाउन्डेसनका धुर्मुस सुन्तलिलाइ रकम रकम हस्तान्तरण गरेका हुन् । उनले अमेरिका र ओमानसङ्ग भएको त्रिकोणात्मक शृंखलाका क्रममा आफूले लिने प्रत्येक विकेट बराबर ८ हजार ८ सय ४८ रूपैयाँ…

एसीसी ईस्टर्न रिजन टि -ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक
थाइल्याण्डमा हुने एसीसी ईस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटको खेल तालिका सार्वजनिक गरिएको छ। खेल तालिका अनुसार नेपालले पहिलो खेलमा मलेसियासङ्ग खेल्नेछ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो खेल मलेसियासँग फ्रेब्रुवरी २९ मा खेल्नेछ भने दोस्रो खेल हङकङसँग मार्च ४ मा खेल्नेछ ।…

नेपालले सहभागीता जनाउने एसीसी इस्ट्रर्न रिजन क्रीकेट प्रतियोगिताको खेल प्रणाली परिवर्तन
फागुन ०४, काठमाडौ। चिन र मलेसियाले सहभागिता नजनाउने भएपछि थाइल्याण्डमा हुने भनिएको एसीसी इस्र्टन रिजन  टी २० क्रिकेट प्रतियोगिताको खेल प्रणाली परिवर्तन गरिने भएको छ । कोरोना भाइरसका कारण चीन र मलेसियाले सहभागिता नजनाउने निर्णय गरेका हुन् । यसअघि ८ देशले सहभागिता प्रतियोगितामा एक टिममा ४/४ जना गरि २ समुहमा…

घरेलु मैदानमा हुने अष्ट्रेलियासंगको खेलका लागि नेपालि प्रारम्भिक टोलीको घोषणा
विश्वकप छनौट घरेलु मैदानमा हुने अष्ट्रेलियासंगको खेलका लागि प्रारम्भिक टोलीको घोषणा गरिएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियासंग घरेलु मैदानमा हुने खेलका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ । मार्च ३१ मा दशरथ रंगशालामा हुने खेलका लागि घोषणा गरिएको टोलीमा मुख्य खेलाडी नै अटाएका छैनन् ।…

ईण्डियन प्रिमियर लिग (IPL)को मिति सार्वजनिक
भारतको घरेलु लिग ईण्डियन प्रिमियर लिग (आईपीएल)को मिति सार्वजनिक भएको छ। आगामी मार्च २९ देखि शुरु हुने आईपीएलको पहिलो खेलमा मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्स भिड्नेछन्। मुम्बई साविक विजेता हो भने चेन्नई उपविजेता हो। यस पटकको आईपीएल भारत र दक्षिण अफ्रिकाबिचको एकदिवसीय सिरिज सकिएको १८ दिनपछि सुरु हुनेछ। भारतको…

महिला टि-२० वरियतामा नेपालका दुई खेलाडी समावेश
फागुन २, काठमाडौ आइसीसीले सार्वजनिक गरेको नयाँ टी २० को विश्व बरियतामा नेपालका दुई महिला खेलाडीले स्थान बनाउन सफल भएका छन् । पछिल्लो पटक सार्वजनिक गरिएको वरियतामा अलराउण्डरतर्फ ६८ रेटिङ अंक पाउदै नेपालकि सिता रानामगर ६२ औं स्थानमा रहन सफल भएकी हुन् ब्याटिङतर्फ भने उनी २६१ रेटिङ अंक पाउदै ९०…

एसीसी ईस्टर्न रिजनका लागि नेपाली टिमको घोषणा, टिममा भुवनको पुनरागमन
फागुन ०२, काठमाडौ एसीसी ईस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार १८ सदस्सीय प्रारम्भिक टोलीबाट अन्तिम १४ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । जुन टिममा भुवन कार्कीले पुनरागमन गरेका छन् घोषणा गरिएको नेपाली टिम ज्ञानेन्द्र मल्ल(कप्तानी),…

करोडौँ सम्पत्तिका मालिक सन्दिपको नाम एकाएक अष्ट्रलियाका खेलाडीहरुसँग जोडिएपछि…..
विश्व क्रिकेट जगतमै नेपाली युवा क्रिकेट खेलाडी सन्दिप लामिछानेले आफू र आफ्नो देशको नामलाई चिनाउन सफल भइरहेका छन् । सानो उमेरमै अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरु खेलिसकेका सन्दिपलाई मनपराउनेका संख्या बाक्लो छ । आज मात्र नेपाली राष्ट्रिय टोलीका स्टार स्पिनर लामिछानेले आउँदो २२ गतेदेखि सुरू हुने त्रिदेशीय एक दिवसीय क्रिकेट शृंखलामा लिएका…

प्रदेशका जिल्लामा खेलकूदका पदाधिकारी नियुक्त
भक्तपुर, ८ माघ (रासस) : - वाग्मती प्रदेश खेलकूद विकास परिषद्ले १३ वटै जिल्लाका जिल्ला खेलकूद विकास समितिलाई पूर्णता दिँदै नेतृत्व चयन गरेको छ । परिषद्ले जिल्ला खेलकूद विकास समिति भक्तपुरको अध्यक्षमा श्रीभक्त काशीछवालाई नियुक्त गरेको वाग्मती प्रदेश खेलकूद विकास परिषद्का सदस्य सचिव सूर्य भण्डारीले जानकारी दिनुभयो । त्यसैगरी भक्तपुर…