समाज | NewsSudur
समाज
लोकसेवाका महत्वपुर्ण प्रश्न उत्तरहरु
१. नेपालका ४ वटा दौड सिरिज मध्यको अन्तराष्ट्रिय स्तरको दोस्रो जुम्ला–रारा अल्ट्राम्याराथन २०७६ को उपाधि कसले जितेका छन् ? (क) धीरबहादुर बुढा (ख) धीरेन्द्र भण्डारी (ग) देवराज महतारा (घ) सरोज शाही २. साफ यू–१८ च्याम्पियनसिप कुन देशमा भएको थियो ? (क) माल्दिभ्स (ख) भारत (ग) बंगलादेश (घ) नेपाल ३. तलदिइएका…

प्रदेश ३ को राजधानी हेटौंडा हुने पक्का
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकले प्रदेश नं ३ को नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निश्चित भएको छ । शुक्रबार बिहान बसेको नेकपाको बैठकले नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको हो । यसअघि नेकपाको सचिवालय बैठकले प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा राख्न निर्देशन…

सल्यानमा प्याब्सनद्धारा नगरप्रमुख र खलाडी सम्मानित
जिल्ला प्याब्सन सल्यानले २९ औँ स्थापना दिवसका अवसरमा नगरप्रमुख र खेलाडीलाई सम्मानित गरिएको छ । प्याब्सन सल्यानले शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीलाई सम्मान गरेको हो । त्यसैगरि, दुई दिनसम्म संचालित खेलकुद प्रतियोगिताका विजेतालाई नगरप्रमुखले सम्मान गरेका छन् । दुई दिनसम्म श्रीनगर स्थित मोडर्न तुल्सी बोर्डिंग स्कुल र भगवति सिनेमा हलमा…

विपी राजमार्गमा दु‘र्घट्’ना हुँदा २ को मृ‘त्यु
विपी राजमार्ग अन्तर्गतको सडकखण्डमा बिहिबार ट्रक दुर्घ‘ट्ना हुँदा २ जनाको मृ‘त्यु भएको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ वीपी राजमार्गअन्तर्गत सेल्फिडाँडामा बिहीबार ट्रक दु‘र्घट‘ना हुँदा दुई जनाको मृ‘त्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार धुलिखेलबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको वोल्ड वाईल्ड कन्ट्रक्सन प्रालि काठमाडौंको बा२क…

सल्यानमा प्याब्सन दिवश मनाइयो
संस्थागत विद्यालयहरुले सल्यानमा पनि २९ औं प्याब्सन दिवस मनाएका छन् । नीजि तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल जिल्ला कार्यसमिति सल्यानले विविध कार्यक्रम गरेर प्याब्सन दिवस मनाएको हो । प्याब्सनका केन्द्रिय सदस्य महेश देवकोटाको प्रमुख अतिथ्यता एवं जिल्ला अध्यक्ष जित बहादुर भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा निजी विद्यालयका समस्या र वर्तमान अवस्थाका…

पुर्वराजासँग झस्किए प्रचण्ड, मनौवैज्ञानिक दवाव दिएको आरोप
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुर्वराजा ज्ञानेन्द्र शाहलाई अप्रत्यक्ष रुपमा शक्ति संकलन गरेको आरोप लगाएका छन् । उनले काठमाडौँमा शनिबार आयोजित अन्नपूर्ण–काठमाडौँ समाजको साधारण सभामा पुर्वराजाप्रति कटाक्ष गरेका हुन् । उनले पहिले गुमेको स्वर्ग फिर्ता लिन हिजोका राजा महाराजाहरू दश गुना बढी शक्ति लगाउँछन् रे क्या…

गाढी चलाउँदा जुत्ता लगाउन नपाइने, गाडीको शायरी मेटिने
यातायात व्यवस्था विभागले अब सार्वजनिक सवारी साधन चलाउँदा चप्पल लगाउन नपाईने निर्णय गरेको छ । चप्पल लगाएर गाडी कुदाउँदा दुर्घ'ट्नाको जोखिम बढेकाले जुत्ता लगाउनुपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ । चप्पल चिप्लिएर दुर्घ'ट्ना हुने संभावना रहेको भन्दै विभागले उक्त व्यवस्था गरेको छ । यता, यातायात व्यवसायीले भने उक्त व्यवस्था ठिक…

लैङ्गिक हिंसाका घटनामा पुरुष पीडित बन्दै
रोल्पा– गत भदौ ३१ गते जिल्ला प्रहरी कार्यालय रोल्पाको महिला तथा बालबालिका सेलमा अनौठो उजुरी आयो । उजुरी थियो – ‘म मेरो श्रीमतीबाट हिंसामा परेँ, न्याय पाउँ ।’ रोल्पा नगरपालिका–६ रिमसकका भानबहादुर विकले यस्तो उजुरी दिएका हुन्। महिला तथा बालबालिकाको मात्रै उजुरी हेर्दैआएको महिला सेल अचम्ममा पर्‍यो । उजुरी दर्ता…

दा’इजोको निहुँमा श्रीमान‍् र सासूले गरे कु’टपिट गरि घा’इते बनाए
वीरगन्ज । वीरगन्ज महानगर पालिका, १० रानीघाटमा एक महिला माथि उनकै परिवारका सदस्यले कु’टपिट गरी घाइते बनाएका छन्। रानीघाटका गोबिन्द शाहकी श्रीमती रन्जु देवीले दा’इजोको निहुँमा श्रीमान् गोविन्द र सासू जशोदा देवीले कु’टपिट गरी घा’इते बनाएको आरोप लगाएका छिन्। उनले आफूलाई कु’टपिट गर्नेमाथि कारबा’हीको माग समेत गरेकी छिन्। घा’इते रन्जु…

फेसबुकले थाहा पाउँछ यौनसम्पर्क गरेको समय !
सामाजिक सञ्जाल फेसबुकले तपाईंको यौन जीवन र अन्तरङ्ग सम्बन्धकाबारेमा पनि थाहा पाउने गरेको एक रिपोर्ट सार्वजनिक भएको छ ।एक अध्ययन अनुसन्धानका अनुसार यस्ता डाटा केही एपहरुले सामाजिक सञ्जाल फेसबुकलाई दिने गरेका छन् । जसका आधारमा फेसबुकले उक्त अवस्थालाई ध्यान दिँदै विज्ञापन र सामाग्रीहरु सञ्जाल प्रयोगकर्तासँग पठाउने गरेको तथ्य फेला पारेको…