राजनीति | NewsSudur
राजनीति
प्रधानमन्त्री ओलीले यसरी बजाए बाँसुरि (भिडियोसहित)
मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटार केहीबेर सांगितिक माहोलले गुञ्जायमान भयो । स्टेजमा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव कुमार नेपालले दुवै हातमा सारङ्गी रेटे भने उनीहरुकै बीचमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नै धुनमा बाँसुरी बजाए। त्यहाँ उपस्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्यहरूलगायत पाहुनाले तालीको गडगडाहट सुनाए…

   सभामुखमा सापकोटाको उम्मेदवारी दर्ता   
काठमाडौँ, ७ माघ :    प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट नेता अग्निप्रसाद सापकोटाको उम्मेद्वारी दर्ता भएको छ । सङ्घीय संसद् भवन, नयाँबानेश्वरस्थित ल्होत्से हलमा आज मध्याह्न उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो । सापकोटाको उम्मेदवारीको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ रहनुभएको छ भने समर्थकमा नेकपाका प्रमुख…

धुमुर्श–सुन्तलि र रवि लामिछानेलाई चर्चित कलाकारको गा‘ली (भिडियो सहित)
नेपालमा सिताराम कट्टेल, कुञ्जना घिमिरे र रवि लामिछाने चर्चित नाम हो । नेपाली हाँस्य टेलिश्रृंखला ‘मेरि बास्सै’ बाट चर्चामा आएका धुमुर्श–सुन्तलि अहिले भने समाजिक काममा अग्रसर छन् । चर्चित टेलिभिज प्रस्तोता रवि लामिछानेले विश्व रेकर्डनै बनाइसकेका छन् । उनले संचालन गरेको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमा पी‘डामा परेकाहरुको आवाजलाई बढि प्राथमिकता…

पुर्वराजासँग झस्किए प्रचण्ड, मनौवैज्ञानिक दवाव दिएको आरोप
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुर्वराजा ज्ञानेन्द्र शाहलाई अप्रत्यक्ष रुपमा शक्ति संकलन गरेको आरोप लगाएका छन् । उनले काठमाडौँमा शनिबार आयोजित अन्नपूर्ण–काठमाडौँ समाजको साधारण सभामा पुर्वराजाप्रति कटाक्ष गरेका हुन् । उनले पहिले गुमेको स्वर्ग फिर्ता लिन हिजोका राजा महाराजाहरू दश गुना बढी शक्ति लगाउँछन् रे क्या…

बाँकेमा नेकपा कार्यकर्ताद्वारा काँग्रेस नेतामाथि आ क्रमण, पार्टी सभापतिकै हात भाँ चियो
बाँकेमा नेकपा कार्यकर्ताद्वारा काँग्रेस नेतामाथि आ क्रमण, पार्टी सभापतिकै हात भाँ चियोकाठमाडौं, २६ भदौ । नेपाली कांग्रेस बाँकेले आफ्नो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले आ क्रमण गरेको आरोप लगाएको छ । दोस्रो चरणको जनजागरण अभियान अन्तर्गत खजुरा गाउँपालिका–२ सितापुरमा आयोजित कार्यक्रममा हल भित्रै प्रवेश गरेर नेकपाका कार्यकर्ताले आ…

जनप्रतिनिधिले छोराछोरी अनिवार्य रूपमा सरकारी विद्यालय पढाउनु पर्ने : नत्र कारबाही हुने
सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा र सबैलाई समान शिक्षा दिने उद्देश्यले सल्यानको दार्मा गाउँपालिकाले नमुना कामको थालनी गरेको छ । आगामी शैक्षिक सत्रदेखी दार्मा गाउँपालिकाले जनप्रतिनिधि र सरकारी कर्मचारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउनु पर्ने निर्णय गरेको हो । गाउँपालिकामा बासोबास गर्ने कर्मचारी र जनप्रतिनिधिले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा नपढाएको…

‘मधेस अलग देश’ भन्ने सिके राउत र प्रधानमन्त्री केपी शर्मा ओली एउटै मन्चमा
स्वतन्त्र मधेसको एजेण्डासहित पृथकतावादी गतिविधि गरिरहेका सिके राउतले अब अखण्ड नेपाल स्वीकार गर्ने भएका छन् । सरकारसँग भित्रभित्रै वार्ता गरेका सिके राउतले आजैबाट पृथकतावादी गतिविधि परित्याग गर्ने भएका हुन् । राउत विहीवार मात्रै सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए । अपरान्ह १ बजे राष्ट्रियसभागृहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन…

सांसद् रेशम चौधरी लगायत एघार जनालाई जन्मकैद सजाय
जिल्ला अदालत कैलालीले टीकापुर घटनामा संलग्न रहेको भनिएका सांसद् रेशम चौधरी लगायत एघार जनालाई जन्मकैदको फैसला गरेको छ । घटना भएको झण्डै ४२ महिनापछि जिल्ला न्यायधीश पर्शुराम भट्टराईको एकल इजलासले आज सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको हो । लक्ष्मण चौधरी, लाहुराम चौधरीसहित १२ जनालाई ३ वर्षको कैद तोकिएको…

‘शिक्षक खुल्ला प्रतिस्पर्धामा जान डराउनु जस्तो लाजमर्दो अरु के हुन सक्छ ?’
नेकपा निकट विद्यार्थी संगठनले राहत शिक्षकहरुको नाममा भएको आन्दोलनप्रति  गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अनेरास्ववियुकी अध्यक्ष नविना लामा र  अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले मंगलबार एक विज्ञप्ति जारी गर्दै संघीय शिक्षा ऐन जारी हुने अन्तिम तयारी भइरहेको बेला शिक्षकहरुबाट भएको आन्दोलनको विरोध गरेका छन् । ‘संघीय शिक्षा ऐन…

शिक्षक आन्दोलनमा प्रहरीको लाठीचार्ज, बिरोधमा भोलि देशभरीका विद्यालय बन्दको घोषणा
राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरूले आफूहरूको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको विरोधमा मंगलबार देशभरका सामुदायिक विद्यालयहरूको पठनपाठन बन्द गर्ने घोषणा गरेका छन्। स्वतः स्थायी हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्दै उनीहरूले आज काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो। सोही विरोधमा उनीहरूले पठनपाठन बन्द गर्ने घोषणा गरेका…