स्थानीय समाचार | NewsSudur
स्थानीय समाचार
‘सायना प्रेस’को प्रभाबकारिता बढ्दो
पुष्कर थापा (सहयात्री) सिन्धुली,८ माघ – महिलाले प्रयोग गर्ने तीन महिने गर्भ निरोधक अस्थायी साधन सुई ‘सायना प्रेस’ अन्य गर्वनिरोधक साधन भन्दा प्रभाबकारी रहेको प्रयोगकर्ताहरुले बताएका छन । प्रयोगकर्ता स्वयं आफैले पनि यो साधन प्रयोग गर्न सकिने हुँदा गोपनियता रहने र अन्य साधनको तुलनामा यसको असर कम हुने भएकोले अन्य…

प्रदेश ३ को राजधानी हेटौंडा हुने पक्का
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकले प्रदेश नं ३ को नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निश्चित भएको छ । शुक्रबार बिहान बसेको नेकपाको बैठकले नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको हो । यसअघि नेकपाको सचिवालय बैठकले प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा राख्न निर्देशन…

ललितपुरमा सिन्धुलीको उत्कृष्ठ प्रदर्शन, जित्ला त २ लाख?
ललितपुर महानगरपालिकाको १ सय १औं स्थापना दिवसको अवसरमा संचालन भइरहलेको महानगर कप पुरुष तथा महिला भलिबलमा सिन्धुलीका खेलाडीले उत्कृष्ठ प्रदर्शन गरेका छन् । पुष १९ देखि २५ पुससम्म हुने प्रतियोगितामा सिन्धुलीबाट कमलामाई नगरपालिकाले दुई खेलमा जित हासिल गरिसकेको छ । समूह ‘डी’ मा रहेको कमलामाई नगरपालिकाले लगातार जित निकालेको छ ।…

यति लामो समयपछि निर्मला पन्त प्रकरणमा गृहमन्त्रालयले उठायो यस्तो कदम !
गृह मन्त्रालयले कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बला त्कारपछि ह त्याको अनुसन्धानका लागि प्राविधिक विज्ञ टोली गठन गरी अनुसन्धान सुरु गरेको छ । मन्त्रालयले एक हप्ताअघि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वनिर्देशक जीवन रिजालको संयोजकत्वमा प्रहरी प्रधान कार्यालयका प्रहरी अधिकृत, शिक्षण अस्पतालका चिकित्सकसहितको अनुसन्धान टोली गठन गरेको…

योपालीको दशैंभरी पानी पर्ने ! यस्तो भन्छ मौसम पूर्वानुमान महाशाखा
काठमाडौँ – मनसुन अझै केही दिन लम्बिने भएको छ । नेपालबाट मनसुन अन्त्य हुने समय सकिए पनि पछिल्लो केही दिनयता निरन्तर रुपमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले दशैँसम्म मनसुन सक्रिय हुने सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ…

ॐ अस्पताल मान्छे मार्ने ठाउँ हो कि कसो भन्दै ॐ अस्पतालका प्रबन्धकमाथि गर्जिए रवि लामिछाने
काठमाडौंको चावाहिलमा रहेको ॐ अस्पतालमा धादिङको गंगाजमुना गाउँपालिकाकी २९ वर्षीया अनिता गुरुङ पत्थरीको शल्यक्रिया गर्न शुक्रवार हिंडेरै अस्पताल पुगिन् । चिकित्सकले शनिबार शल्यक्रिया गरे, तर अनिताको मृ*त्यु भ्यो । चिकित्सककै लाप*रबाहीका कारण उनको मृ*त्यु भएको आरोपमा आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरे । ॐ अस्पतालका युरोलोजिस्ट तथा प्रोफेसर डाक्टर भोलाराज जोशीले…

सामाजिक अभियान्ताका नाममा ज्ञानेन्द्र शाहीको यस्तो डरलाग्दो रहस्यको पर्दा खुल्यो
उनले नेपाल दर्शन नामक दल निर्वाचन आयोगमा दर्ता गराएको पर्दाफास भएको छ । नेपालका लागि नेपाली अभियान पनि यही दलको हिस्सा भएको खुल्न आएको छ । अहिले सामाजिक सञ्जालमा उनको हस्ताक्षरसहितको पत्र भाइरल भइरहेको छ । यसमा उनले भनेका छन , ‘उपरोक्त सम्बन्धमा यस नेपाल दर्शनले निर्वाचन आयोगमा संविधानबमोजिम दर्ता…

आन्तरिक उडानमा जेष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट
काठमाडौं– नेपाल वायुसेवा निगमले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत भाडा छुट दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हालै सार्वजनिक गरेको एकवर्षे कार्यक्रमको प्राथमिकतामा रहेको निर्णयलाई निगमले कार्यान्वयनमा ल्याएको हो । उक्त निर्णय असोज १ गतेदेखि नै लागू भएको निगमले विज्ञप्तिमार्फत जनाएको…

‘जहाजभित्र हूलहुज्जत गर्दा कुनै कानुन लाग्छ या लाग्दैन ?’
नेपालगन्ज विमानस्थलमा उड्डयानमन्त्री योगेश भट्टर्रामाथि दुव्र्यवहारको घटना सार्वजनिक भएपछि ‘जहाजभित्र हूलहुज्जत गर्दा कुनै कानुन आकर्षित हुन्छ या हुँदैन ?’ भन्ने चासो धरैले राखेका छन् । उनीहरुले भदौ पहिलो साता काठमाडौंमा गैरआवाशीय नेपाली संघ (एनआरएन)का अध्यक्ष भवन भट्टसहित दुई जनालाई सिल्क एयरले जहाजबाट निकालेको घटनालाई पनि सम्झिएका छन् । कम्तिमा तीन…

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता : शेर मल्लको कप्तानिमा सुदुरपश्चिमको टिम घोषणा
राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय रास्ट्रीय प्रतियोगिताको लागि सुदुर पश्चिम प्रदेशको टिम घोषणा भएको छ । हिजो शनिबार घोषणा गरीएको १४ सदस्यीय टोलिको नेतृत्व अलराउन्डर शेर मल्लले सम्हालेका छन भने अन्य खेलाडीहरुमा विपिन रावल (विकेटकिपर ), नरेन्द्र साउद, लोकेश वम, नरेश बोहरा, मिलन बोहरा, खडक बोहरा, रोशन अधिकारी, विकास आग्री,…