रोजगार | NewsSudur
रोजगार
कृषि विकास बैङ्कले माग्यो ३८४ जना कर्मचारी (हेर्नुस् बिज्ञापन सहित)
कृषि विकास बैक लिमिटेडमा विभिन्न पदका लागि दरखास्त आव्हान  गरिएको छ। बैंकका आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत कर्मचारी दरबन्दीमा रिक्त रहेको विभिन्न तहमा आवश्यक जनशक्ति पूर्ति गर्नुपर्ने भएकाले दरखास्त आव्हान गरिएको बैंकले जनाएको छ। बैंकले वरिष्ठ शाखा प्रमुखलेखि लेखापाल सम्म ३८४ जनाका लागि दरखास्त मागेको हो। माग…

अन्ततः खुल्यो शिक्षक लाइसेन्स : अब ५ किसिमका लाइसेन्स हुने (बिज्ञापन सहित)
शिक्षक सेवा आयोगले लामो समय देखि रोकिएको शिक्षक लाईसेन्सको विज्ञापन खोलेको छ । माध्यमिक तहको विभिन्न् तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरिएको आयोगका प्रशाशकीय प्रमुख डा. तुलसी थपलियाले जानकारी दिए । प्रावि र निमाविमा तालिम प्राप्त हुनु पर्ने तर माविको हकमा तालिम प्राप्त सँगै…

एनआईसी एसिया बैङ्कले माग्यो २५० जना कर्मचारी : हेर्नुस विज्ञापन सहित
देशकै सर्वाधिक ठुलो प्राईभेट बैङ्क एन आईसी एसियाले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । क श्रेणी को कमर्सियल बैङ्क एन आई सि एसियाले आज बुधबार प्रकासन गरेको बिज्ञापन अनुसार ५० जना शाखा प्रबन्धक , १०० जना सर्भिस म्यानेजर र १०० जना रिलेशनसिप म्यानेजर मागेको छ । हरेक पदमा स्नातकोत्तर…

राहत र उच्च माविको अनुदान कोटा स्वतः स्थायी गर्ने तयारीमा सरकार
यस अघिको मस्यौदामा उल्लेख गरिएको राहत र उच्च माविको अनुदान कोटा सम्बन्धि व्यवस्थामा परिवर्तन गरी शिक्षा मन्त्रालयले राष्ट्रिय शिक्षा ऐनको अर्को मस्यौदा तयार पारेको छ । गएको विधेयक अधिवेशनबाट पारित गर्ने गरी तयार मस्यौदाको प्रावधानमा उल्लेख दरबन्दीमा लगाईएको आन्तरिक प्रतिस्पर्धाको दायरा हटाएर मन्त्रालयले ऐनको नयाँ मस्यौदा तयार गरेको हो ।…

बर्दियामा रत्न पशुपालन फार्म संचालनमा
न्युज सुदुर संवाददाता धनगढी वैशाख २०   बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ स्थित रत्न पशुपालन फार्म संचालनमा आएको छ। उक्त फार्मको उद्घाटन कार्यक्रमका सभाअध्यक्ष फार्म संचालक बिनोद प्रसाद जोशीका हजुरबुबा श्री कृष्ण जैशीको रहेको कार्यक्रमका प्रमुख अतिथि ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख श्री घन नारायण श्रेष्ठ हुनुहुन्थ्यो । कार्यक्रममा बिशिस्ट…

शिक्षक सेवा आयोगद्वारा खुला तर्फ नेपाली विषयको (पुर्वान्चल) नतिजा सार्वजनिक
न्युज सुदुर बैशाख १८, धनगढी शिक्षक सेवा आयोगले आज बैशाख १८ गते खुला तर्फ माध्यमिक तह अन्तर्गत पुर्वान्चलको नेपाली विषयको नतिजा प्रकाशन गरेको छ । आयोगले आज एक सुचना जारी गर्दै माध्यमिक तह अन्तर्गत खुला तर्फ पुर्वान्चल विकास क्षेत्रको नेपाली विषयको नतिजा सार्वजनिक गरेको हो भने हिजो आयोगले मध्यमान्चल र…

शिक्षक सेवा आयोगद्वारा खुला तर्फको नतिजा प्रकाशन : माध्यमिक तहको नतिजा हेर्नुस्
न्युज सुदुर बैशाख १२, धनगढी शिक्षक सेवा आयोगले आज बैशाख १२ गते देखि खुला तर्फको नतिजा प्रकाशन सुरु गरेको छ । आयोगले आज एक सुचना जारी गर्दै माध्यमिक तह अन्तर्गत खुला तर्फ पाचौं विकास क्षेत्रको विभिन्न विषयको नतिजा प्रकाशन गरेको छ । पुर्वान्चल अन्तर्गत संस्कृत ब्याकरण र स्वास्थ्य तथा शारीरिक…

मुख्यमन्त्रीले गरे कर्णाली नदीमा र्‍याफ्टिङ ज्याम्बोरीको उद्घाटन
धनगढी, २३ चैत्र न्युज सुदुर संम्वादाता र्‍याफ्टिङको लागि प्रसस्तै सम्भावना रहेको सुदुरपश्चिम प्रदेश,कर्णाली प्रदेश र प्रदेश न.५ को सिमाना जोडिएको कर्णाली नदीमा र्‍याफ्टिङ ज्याम्बोरी २०७५ सुरु भएको छ। सनिवार एक कार्यक्रमका बिच कैलालीको मोहन्याल गाँउपालिकाको सोल्टामा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले कर्णाली र्‍याफ्टिङ ज्याम्बोरीको उद्घाटन गर्नुभएको हो ।  …

राष्ट्रिय बाणिज्य बैङ्कले माग्यो धेरै संख्यामा कर्मचारी : हेर्नुस् बिज्ञापन सहित सम्पूर्ण जानकारी
पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा कर्मचारीको लागि बिज्ञापन आह्वान गरेको छ । बैंङ्कले आज एक सूचना जारी गर्दै तह ४ देखि तह ९ सम्म देशभरको लागि धेरै संख्यामा कर्मचारी मागेको हो । ईच्छुक उमेदवारहरुले अनलाइन मार्फत दर्खास्त दिन सक्ने प्राबधान अनुसार आबेदन मिति २०७५-१२-२२ देखि २०७६-०१-१२ (दोब्बर…

देशभर झण्डै २० हजार नयाँ कर्मचारी भर्ना गर्दै सरकार : यस्तो हुनेछ छ्नोट प्रक्रिया
सामान्य प्रशासन मन्त्रालयले करिब २० हजार नयाँ कर्मचारी भर्ना गर्न गृहकार्य अघि बढाएको छ । कर्मचारी समायोजन पुरा भएपछि घटीमा १५ र बढीमा २० हजार नया कर्मचारी आवश्यक रहेको भन्दै सामान्य प्रशासन मन्त्रालयले सो तयारी अघि बढाएको हो । आगामी आर्थिक वर्षको शुरुबाटै नियुक्ति गर्ने गरी कर्मचारी भर्नाको गृहकार्य अघि…