रोचक | NewsSudur
रोचक
बिहीबार भगवान विष्णुको पूजा, व्रत बस्दा के फल प्राप्ति हुन्छ ? (पूजा विधिसहित)
बिहीबार देवताका गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ । आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ । पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शुभ मिल्नेछ । साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ । यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट…

बिहीबार कुन भगवानको व्रत बसे लाभ मिल्छ ?
हिन्दू धर्मावलम्बीहरुले बिहीबार गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा–आराधना गर्ने गर्दछन् । आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ । यो दिन पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शौभाग्य मिल्ने विश्वास छ । साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ…

बाहन गरुड भए पनि भगवान विष्णु किन सर्पको ओछ्यानमा सुत्छन् ?
भगवान विष्णुका २४ वटा अवतार छन् । सम्पूर्ण चराचर जगतको रक्षार्थ भगवान विष्णु कहिल बराह अबतारमा प्रकट भएका छन् त कहिले मत्स्य, कहिले नारद, कहिले परशुराम त कहिले श्रीकृष्ण अवतारमै प्रकट भएको शास्त्रमा उल्लेख छ । त्यस्तै धार्मिक ग्रन्थका अनुसार हरेक देवी देवतादेखि दानवसम्मका आ–आफ्नै बाहनहरु पनि तोकिएका छन् ।…

यस्तो छ साङ्ला मार्ने घरेलु तरिका
गर्मी मौसम छ, तपाईको भान्साकोठा, वा घरमा साङ्ला हुनुपर्छ । यो मौसममा घरमा, खासगरी भान्सामा साङ्लाको उपस्थिति बाक्लो हुन्छ । साङ्लाका कारण खानेकुराहरु दुषित हुन्छ । घरमा जथाभावी फोहोर बनाउँछ । जसका कारण मानव स्वास्थ्यमा विभिन्न समस्या निम्त्याउँछ । साङ्लाले विद्युतिय उपकरणमा समेत समस्या उत्पन्न गराउँछ । बजारमा पाइने विषादीको…

गरुड पुराणअनुसार यस्ता काम गर्नेहरु पुग्छन् नर्क
शास्त्रीय मान्यताअनुसार मानिस जिवित रहँदा उसले गरेको पाप पुण्यका आधारमा मृत्युपछि स्वर्ग वा नर्क जाने विश्वास गरिन्छ । अधिकाशं नेपालीले मान्ने हिन्दु धर्म शास्त्रहरुमा पनि मानिसको मृत्युपछि कर्म अनुसार स्वर्ग वा नर्क जाने लेखिएको छ । स्वर्ग जान राम्रो र अरुको भलाई हुने काम गर्नुपर्ने शास्त्रमा उल्लेख छ । त्यसैगरी…

एक किलो चियाको मूल्य ३५ हजार !
इलाम- इलाम चियाका लागि प्रसिद्ध जिल्ला हो । यहाँको चिया मुलुकभित्र मात्र नभई बाहिरसमेत जान थालेको छ । पछिल्लो समय अर्गानिक चियाको माग बढ्न थालेपछि त धेरै चिया उद्योगसमेत थपिँदै गएका छन् । यहाँका कारखानामा चिया प्रशोधन गरिन्छ र तयारी चियाका रूपमा बजारमा पुर्‍याइन्छ । यो तयारी चियाको मूल्य कति…

बिहीबारको दिन के गर्न हुन्छ के हुँदैन?
धार्मिक मान्यता अनुसार हप्ताका सात दिनमा सातै किसिमको महत्व छ । अन्य बारजस्तै बिहीबारलाई पनि धार्मिक महत्वको दिनका रुपमा व्याख्या गरिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टीले निकै महत्वपूर्ण मानिन्छ । बिहीबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्छ भन्ने विश्वास गरिन्छ । बिहीबार…

बिहीबार भगवान विष्णुको पूजा, व्रत बस्दा के फल प्राप्ति हुन्छ ? (पूजा विधिसहित)
बिहीबार देवताका गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ । आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ । पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शुभ मिल्नेछ । साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ । यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट…

जागिर तथा व्यवसायमा सफलता पाउन कुन राशि भएकाहरुले कस्को पूजा गर्ने ?
ज्योतिष शास्त्रबाट मानिसको भूत, भविष्य र वर्तमानको फलादेश गरिन्छ । मानिसको जीवनमा ग्रहको प्रभाव स्वरुप विभिन्न उतारचढाव आइरहेका हुन्छन् । यस्ता समस्या निवारणको लागि आफ्ने कुन दशा चलेको छ ? कस्को पूजा गर्दा दोष निवारण हुन्छ लगायतका विषयमा ज्योतिष शास्त्रले बताउँछ । यहाँ हामीले जागिर तथा व्यवसायमा सफलता हासिल गर्न…

चमत्कारी शिवलिङ्ग जहाँ १२ वर्षमा पर्छ चट्याङ, यस्तो छ अनौठो दैवीशक्ति
विश्वमा केही चकित पार्ने घटनाहरु सार्वजनिक भइरहेका हुन्छन् । केही रहस्यमयी घटनाको वास्तविकता तथा वैज्ञानिक आधर पत्ता लगाउन मुस्किल पर्छ । भारतको हिमाचल प्रदेशमा एउटा यस्तै रहस्यमय मन्दिर छ । उक्त मन्दिरभित्र शिवलिङ्ग छ । जुन शिव लिंगमा हरेक १२ वर्षमा एक पटक चट्यांङ पर्छ । चट्यांङ किन पर्छ त्यसको…