मनोरंजन | NewsSudur
मनोरंजन
इन्स्टाको त्यो मधहोस वातावरण (सुष्मा कार्कीले गाएको गीतको भिडियो सहित)
काठमाडौँको रात जब छिपिदैँ जान्छ, इन्स्टा लाउन्जमा चहलपहल शुरु हन थाल्छ । इन्स्टा लाउन्जको वातावरण बिल्कुलै फरक छ । दैनिक सप्तरंगी रंगहरुसँग इन्स्टा खेलिरहन्छ । आइतबार रातो, सोमबार पहेलोँ, मंगलबार नीलो र हरेक रात सप्तरंगी वातावरण बनाउन संचालकले बत्तिमा गज्जबकै पैसा खर्चिएका छन् । दिनभर काठमाडौँको धुवाधुलो र थकित ज्यान…

नीकिताको लगानीमा फिल्म, रवि लामिछाने नायक !
चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेको पत्नी नीकिता पौडेलले फिल्म निर्माण गर्ने भएकि छिन् । गोपीकृष्ण मुभिजले हिमालयन मुभी स्टुडियोसँगको सहकार्यमा चलचित्र ‘पर्खी बसें’ को नयाँ सिरिज दर्शक माँझ ल्याउने भएको छ । गोपीकृष्ण मुभिजकी नीकिता पौडेल र हिमालयन मुभी स्टुडियोको विनोद सापकोटाबीच सहमति अनुसार ‘पर्खी बसें २’ निर्माण हुने भएको…

पहिले र अहिलेको मनिषा कोइराला (१५ तस्बिरसहित)
मनिशा कोइराला नेपाली र भारतीयका लागि नौलो नाम होइन । बलिउड र कलिउड दुवैमा त'हल्का मच्चाउन सफल मनिशाको जिवनमा धेरै उतार'चढावहरु देखिए । वैशा'लु उमेरमा मनिशाको जिन्दगीनै रंगिन थियो । कुनै बेला उनी अभिनित चलचित्रले एकपिच्छे अर्को रेकर्ड तोडिरहेको थियो । बलिउडमा चम्किन सक्नु सानो तिनो कुरा थिएन । भारतमा…

‘छक्का पञ्जा २’ दशैँमा रिलिज हुने
काठमाडौं – आफ्नो फिल्म ‘छ माया छपक्कै’ दशैँपछि रिलिज हुने भएपछि दशैँमा दीपक–दीपाको फिल्म ‘छक्का पञ्जा २’ युट्युबमार्फत रिलिज गरिने भएको छ । फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरीले यसबारेमा जानकारी दिए । दशैँको अवसर पारेर हलमा फिल्म ‘रातो टीका निधारमा’ समेत प्रदर्शन हुँदैछ । हलमा फिल्म हेर्न नपाएका दर्शकले…

पशुपति शर्माले यो दर्शैमा भित्र्याए ‘कान्छि बुहारी’ (भिडियो हेर्नुस्)
काठमाडौं, १ असोज । लोकगीतमा मौलिकताको खोजी गर्ने गायकका रुपमा चिनिने पशुपति शर्माले नयाँ गीत सार्वजनिक गरेका छन् । । उनी आफ्ना हरेक गीतमा नयाँपन दिने कोशिस गर्छन । उनका गीत सन्देशमूलक पनि हुन्छन्। त्यसैले होला उनका गीत स्रोता दर्शकले निकै मन पराउँछन् । उनै गायक पशुपतिले सम्झना भण्डारीसंग मिलेर…

इन्दिरा जोशीका युवाहरकाे ढुकढुकी बढाउने ह*ट तस्बिर बाहिरिए,हेर्नुहाेस्
पाेखरा। नेपाली गायिका इन्दिरा जोशी संगीत क्षेत्रमा परिचित नाम हो । उनीमा भएकाे प्रतिभा एक संगीत क्षेत्रमा राम्रो परिचय बनाएकी छिन्। इन्दिरा आफ्नो सुरिलो स्वरका कारण होइन, सुन्दर रुपका कारण पनि चर्चामा रहने गर्छिन् । सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने इन्दिरा देश तथा विदेशमा हुने सांगीतिक कार्यक्रममा पनि व्यस्त…

आरती खेत्रपालको बोल्ड अवतार (तस्वीरसहित)
गायक मीका सिंहको म्यूजिक भिडियोबाट आफ्नो करियर सुरु गरेकी आरती खेत्रपाल अल्ट बालाजीको वेब सिरिज रागिनी एमएमएस रिटन्स २ मा बोल्ड रुपमा प्रस्तुत हुने भएकी छिन् । निकै बोल्ड मानिने आरतिले बेला बेला सामाजिक सञ्जालमा बोल्ड तस्विरहरु शेयर गरिरहेकी हुन्छिन् । यहाँ उनका केही बोल्ड तस्वीरहरु राखिएको छ ।  …

सन्नी लियोनी नेपाल आइन पत्रकारलाई ३ घण्टा कुराइन तर पनि उनको युवा माझ क्रेज यस्तो (भिडियो हेर्नुहोस )
बलिउड नायिका सन्नी लियोनी आज नेपालको भूमि टेकेकी छिन । सन्नीको स्पेसल भूमिका रहेको चलचित्र ‘पासवर्ड’ को प्रिमियर शोमा सहभागी हुन नेपाल आएकी हुन् । दिउसो २ बजे आउने भनिएकी सन्नी बेलुकी ४ बजे मात्र नेपाल आईपुगेकी हुन् । सन्नी लियोनी पासवर्ड चलचित्र नेपाली कलाकार र मिडियाकर्मिहरु संगै बसेर कुमारी…

अमिताभ बच्चनलाई जयाभन्दा पहिले मन परेको थियो यी युवती
पछिल्लो समय अमिताभ बच्चनले आफ्नो जीवनका कैयन् राज खुलाएका छन् । भारतमा लोकप्रिय कौन बनेगा करोडपतिको होस्ट गर्ने क्रममा अमिताभले एक प्रतिस्पर्धीसँग कुरा गर्ने क्रममा एक खुलासा गरेका छन् ।अमिताभले बुधबारको एपिसोडमा एक रमाइलो किस्सा सुनाए । उनले दिल्लीमा पढ्दै गर्दा डीटीसीको बसमा एक युवती मन पराएको खुलासा गरे ।यो…

श्रृष्टि बिना सौगातले फिल्म नखेल्ने
अभिनेता सौगात मल्ल र पूर्व मिस नेपाल तथा अभिनेत्री श्रृष्टि श्रेष्ठ केही वर्षयता लिभिङ टूगेदरमा छन् । एक अर्काको मायामा हराउन थालेपछि दुईले फिल्ममा पनि छुटिएर काम गर्न सकेका छैनन् । आफू जुन फिल्ममा हुन्छन् त्यसमा कुनै हालतमा श्रृष्टिलाई प्रवेश गराएरै छाड्छन्, सौगात । प्रेमिका नभए उनी अनुबन्ध भएको फिल्म…