शिक्षा | NewsSudur
शिक्षा
स्यालुट नेपाली महिलालाईः अंगदान गर्न महिला सधैँ अघि, पुरुष स्वा र्थी
सृजना खड्का नेपालमा लिं गको आधारमा भे द भा व बढ्दो छ । महिलालाई सधैँ कमजोर ठान्नेले नेपाली महिलाको बहादुरी भने देख्न सकेका छैनन् वा देख्नै चाहेका छैनन् । धेरै ठाउँमा पुरुष भन्दा महिला निडर र बहादुर भएको देख्न सकिन्छ । त्यहि विषयलाई लिएर एउटा रिपोर्ट तयारी पारिएको छ ।…

कृषि विकास बैङ्कले माग्यो ३८४ जना कर्मचारी (हेर्नुस् बिज्ञापन सहित)
कृषि विकास बैक लिमिटेडमा विभिन्न पदका लागि दरखास्त आव्हान  गरिएको छ। बैंकका आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत कर्मचारी दरबन्दीमा रिक्त रहेको विभिन्न तहमा आवश्यक जनशक्ति पूर्ति गर्नुपर्ने भएकाले दरखास्त आव्हान गरिएको बैंकले जनाएको छ। बैंकले वरिष्ठ शाखा प्रमुखलेखि लेखापाल सम्म ३८४ जनाका लागि दरखास्त मागेको हो। माग…

हेर्नुस्, आज सार्वजनिक ४ जिल्लाको प्रा.वि नतिजा
काठमाडौं, असार २२ । शिक्षक सेवा आयोगले आइतबार खुला प्रतियोगितात्मक परीक्षातर्फ प्राथमिक तहको ४ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज अर्घाखाँची, रुपन्देही, रामेछाप र सर्लाही जिल्लाको नतिजा सार्वजनिक गरेको हो । –अर्घाखाँचीको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –रुपन्देहीको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –रामेछापको…

अन्ततः खुल्यो शिक्षक लाइसेन्स : अब ५ किसिमका लाइसेन्स हुने (बिज्ञापन सहित)
शिक्षक सेवा आयोगले लामो समय देखि रोकिएको शिक्षक लाईसेन्सको विज्ञापन खोलेको छ । माध्यमिक तहको विभिन्न् तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरिएको आयोगका प्रशाशकीय प्रमुख डा. तुलसी थपलियाले जानकारी दिए । प्रावि र निमाविमा तालिम प्राप्त हुनु पर्ने तर माविको हकमा तालिम प्राप्त सँगै…

एनआईसी एसिया बैङ्कले माग्यो २५० जना कर्मचारी : हेर्नुस विज्ञापन सहित
देशकै सर्वाधिक ठुलो प्राईभेट बैङ्क एन आईसी एसियाले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । क श्रेणी को कमर्सियल बैङ्क एन आई सि एसियाले आज बुधबार प्रकासन गरेको बिज्ञापन अनुसार ५० जना शाखा प्रबन्धक , १०० जना सर्भिस म्यानेजर र १०० जना रिलेशनसिप म्यानेजर मागेको छ । हरेक पदमा स्नातकोत्तर…

बदलियो आयोगको परिक्षा प्रणाली : अब लिखित परिक्षा पनि २०० पूर्णांकको हुने
शिक्षक सेवा आयोगले दुई सय पूर्णांकको परीक्षा सञ्चालन गर्ने भएको छ । स्थायी शिक्षक बन्न एक सय पूर्णांकको परीक्षा पास गरे पुग्ने प्रावधान रहेकामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोगको नियमावली संशोधन गरेर दुई सय पूर्णांकको परीक्षा व्यवस्था गर्न लागेको हो । संशोधनको मस्यौदामा सय/सय पूर्णांकको परीक्षा दुई चरणमा गर्ने उल्लेख छ ।…

राहत र उच्च माविको अनुदान कोटा स्वतः स्थायी गर्ने तयारीमा सरकार
यस अघिको मस्यौदामा उल्लेख गरिएको राहत र उच्च माविको अनुदान कोटा सम्बन्धि व्यवस्थामा परिवर्तन गरी शिक्षा मन्त्रालयले राष्ट्रिय शिक्षा ऐनको अर्को मस्यौदा तयार पारेको छ । गएको विधेयक अधिवेशनबाट पारित गर्ने गरी तयार मस्यौदाको प्रावधानमा उल्लेख दरबन्दीमा लगाईएको आन्तरिक प्रतिस्पर्धाको दायरा हटाएर मन्त्रालयले ऐनको नयाँ मस्यौदा तयार गरेको हो ।…

बर्दियामा रत्न पशुपालन फार्म संचालनमा
न्युज सुदुर संवाददाता धनगढी वैशाख २०   बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ स्थित रत्न पशुपालन फार्म संचालनमा आएको छ। उक्त फार्मको उद्घाटन कार्यक्रमका सभाअध्यक्ष फार्म संचालक बिनोद प्रसाद जोशीका हजुरबुबा श्री कृष्ण जैशीको रहेको कार्यक्रमका प्रमुख अतिथि ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख श्री घन नारायण श्रेष्ठ हुनुहुन्थ्यो । कार्यक्रममा बिशिस्ट…

शिक्षक सेवा आयोगद्वारा खुला तर्फ नेपाली विषयको (पुर्वान्चल) नतिजा सार्वजनिक
न्युज सुदुर बैशाख १८, धनगढी शिक्षक सेवा आयोगले आज बैशाख १८ गते खुला तर्फ माध्यमिक तह अन्तर्गत पुर्वान्चलको नेपाली विषयको नतिजा प्रकाशन गरेको छ । आयोगले आज एक सुचना जारी गर्दै माध्यमिक तह अन्तर्गत खुला तर्फ पुर्वान्चल विकास क्षेत्रको नेपाली विषयको नतिजा सार्वजनिक गरेको हो भने हिजो आयोगले मध्यमान्चल र…

आत्मरक्षा तालिम सम्पन्न कुल ७८९ जना महिलाले तालिममा सहभागी
धनगढी १८ गुरुकुल सिक्युरिटी सर्बिसेस प्रा.लिको आयोजनामा र राष्ट्रिय गोजुरियो कराते दो संघ को प्राबिधिक सहयोग तथा धनगढी उप- महानगरपालिका को सहयोगमा २०७५/०१/ १५ गतेदेखि १८ सम्म वडा न १८ फुलवारिको NS स्टेडियम मा महिला हरु को लागि ४ दिने Women´s Self Defence तालिमको आज सम्पन्न भयको समापन कार्यक्रम प्रदेशसभा…