अर्थ | NewsSudur
अर्थ
ई-सेवा प्रयोगकर्ताको संख्या १० लाख नाघ्यो
चैत्र २७ काठमाडौ नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी ‘इसेवा फोनपे प्रा. लि.’ को मोबाईल एप्स् डाउनलोड गर्नेको संंख्या दश लाख नाघेको छ । यो संख्या नेपालका बैंक, वित्तिय संस्था  तथा भुक्तानी सेवा प्रदायक कम्पनीहरूमध्ये सबैभन्दा धेरै हो । पछिल्लो समय नेपालीहरू मोबाईल तथा इन्टरनेट मार्फत भुक्तानी गर्न अभ्यस्त हुँदै गईरहेको…

गौरीफण्टामा चार लाख भारु सहित चार जना पक्राउ
चैत्र,२७ धनगढी मंगलबार दिउँसो नेपालबाट भारततर्फ जादै गरेको अवस्थामा कैलालीको त्रीनगर भन्सार नाकाबाट एसएसबीले चार लाख भारतीय रुपैया सहित चार जनालाई पक्राउ गरेको छ।ती पक्राउ पर्नेहरु चारैजना कैलाली कै रहेको बताइएको छ।पक्राउ पर्नेमा कैलालीका गौरीगंगा नगरपालिका ४ राजीपुरका कुल बहादुर लामा, करन लामा, बुद्ध खनाल र सवारी चालक धनगढीका  राजु शाही…

धनगढीमा क्षेत्रीय सहरी विकास आयोजनाका सडक टेन्डरको तयारीमा
चैत्र २६ , धनगढी न्युज सुदुर संम्वादाता एकीकृत फोहर मैला व्यवस्थापन केन्द्रको टुङ्गो नलागेरै धनगढीमा क्षेत्रीय सहरी विकास आयोजनाका सडकहरू अगाडी बढ्ने भएका छन् । यस अघि आयोजनाले एकीकृत फोहर मैला व्यवस्थापन केन्द्रको टुङ्गो नलाग्दासम्म अरू काम अगाडी नबढाउन निर्देशन दिएको थियो । तर उपमहानगरपालिकाको पहलमा सडकको काम अगाडी बढाउने…

मुख्यमन्त्रीले गरे कर्णाली नदीमा र्‍याफ्टिङ ज्याम्बोरीको उद्घाटन
धनगढी, २३ चैत्र न्युज सुदुर संम्वादाता र्‍याफ्टिङको लागि प्रसस्तै सम्भावना रहेको सुदुरपश्चिम प्रदेश,कर्णाली प्रदेश र प्रदेश न.५ को सिमाना जोडिएको कर्णाली नदीमा र्‍याफ्टिङ ज्याम्बोरी २०७५ सुरु भएको छ। सनिवार एक कार्यक्रमका बिच कैलालीको मोहन्याल गाँउपालिकाको सोल्टामा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले कर्णाली र्‍याफ्टिङ ज्याम्बोरीको उद्घाटन गर्नुभएको हो ।  …

कतार एएरको उडान रद्द
चैत्र २३ ,काठमाडौ, न्युज सुदुर सम्वादाता दैनिक काठमाडौ - दोहा दोहा-काठमाडौ  उडान भर्दै आएको कतार एयरलाइन्सले शनिबार साँझको दोहा उडान रद्द गरेको छ । नेपाल एयरलाइन्सको विमान उड्न नपाएपछि कतारले साढे ९ बजेपछि उडान नगर्ने निर्णय गरेको हो । एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल मर्मत भैरहँदा दर्जनौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरु प्रभावित…

भोलिदेखि युवाहरूलाई बेरोजगार भत्ता कार्यक्रम लागु हुँदै , ३ अर्ब ५ करोड रुपैयाँ विनियोजन
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार युवालाई भत्ता दिनेकुरा सार्वजनिक गरेको छ। यो कार्यक्रम फागुन १ अर्थात भोलि देखि लागू हुँदैछ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत सोमबार पत्रकार सम्मेलन गरी यो कार्यक्रम सार्वजनिक गरेको थियो । यसअनुसार एक आर्थिक वर्षमा न्यूनतम १ सय दिनको रोजगारी सरकारले दिन नसके…

फागुन १ देखि रोजगार कार्यक्रम सुरु, बेरोजगारको भत्ता मासिक साढे आठ हजार
अर्को साताबाट प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा आउने भएको छ। स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने र रोजगारी नपाउनेलाई बेरोजगार भत्ता दिने योजना सुरू हुने भएको हो । चालू आर्थिक वर्षको बजेटमा सरकारले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यान्वयनमा ल्याउन लागेको हो। उक्त कार्यक्रम कार्यान्वयनका लागि…

अन्ततः मुद्दा हार्यो एनसेल : सरकारलाई ३८ अर्ब कर बुझाउने पर्ने
सर्वोच्च अदालतले एनसेल बिक्रीमा पूँजीगत लाभकर उठाउन एनसेल र एक्जियटाको नाममा परमादेश दिएको छ। बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सहितको वृहत पूर्ण इजलासले एनसेललाई ३८ अर्ब लाभकर नेपाल सरकारलाई बुझाउन परमादेश दिएको हो। प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरासहित न्यायाधीशहरु मिरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलासले एनसेल र यससँग…

रोजगार संयोजक पदमा झन्डै २४ हजारको आवेदन : ईमेल भेरीफाई गर्न आज सम्म म्याद थप
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार संयोजकका लागि झण्डै २४ हजारको आवेदन परेको छ । दरखास्त दिने अन्तिम म्याद शुक्रबारसम्म २३ हजार ९ सय ६८ जनाको आवदेन परेको हो । प्रदेश १ बाट ३, ६६५, प्रदेश २ बाट ३,६७१, प्रदेश ३ बाट ४,९९४, गण्डकी प्रदेशबाट १,९५५, प्रदेश ५ बाट २,३०१, कर्णाली प्रदेशबाट…

सबैभन्दा बढी भ्रष्टाचार हुने देशको तेस्रो नम्बरमा नेपाल
दक्षिण एसियामा धेरै भ्रष्टाचार हुने देशको तेस्रो स्थानमा नेपाल परेको छ । ट्रान्परेन्सी इण्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचारको अवधारणा सूचक सीपीआईले नेपाल १ सय ८० देशमध्ये १ सय २४ औं स्थानमा रहेको देखाएको हो । सीपीआई प्रतिवेदनमा नेपाल गत वर्ष १ सय २२ औं स्थानमा थियो । नेपाल दक्षिण एसियामा भने…