अन्तर्वार्ता | NewsSudur
अन्तर्वार्ता
एकदिवसीय विश्वकपमा अस्ट्रेलियाको रेकर्ड तोड्दै पाकिस्तानले बनायो विश्व कृतिमान
ईङ्गल्यान्डमा जारी १२ औं सिजनको एकदिवसीय विश्वकप अन्तर्गत आयोजक ईङ्गल्यान्ड विरुद्ध उत्कृष्ट ब्याटिङ गरेको पाकिस्तानले विश्व रेकर्ड कायम गरेको छ । नोटिङ्घम स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारीत ५० ओभरमा ८ विकेट गुमाएर ३४८ रनको विशाल योगफल तयार पारेसङ्गै आफ्नो नाममा नयाँ कृतिमान लेखाएको हो । पाकिस्तानले आज…

खुला तर्फ नेपाली विषयको मा.बि. तह अन्तर्गत देशैभरको अन्तिम नतिजा सार्वजनिक
शिक्षक सेवा आयोगले खुला तर्फ माध्यमिक तह अन्तर्गत नेपाली विषयको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले आज सोमबार एक सुचना जारी गर्दै देशैभरको नतिजा निकालेको हो । पुर्वान्चल, मध्यमाञ्चल , पश्चिमान्चल, मध्य पश्चिमान्चल र सुदुर पश्चिमान्चल गरी पाचै विकास क्षेत्रको नतिजा प्रकाशन गरेको हो । शिक्षक सेवा आयोगले गत…

कोलकत्ता विरुद्ध ब्याटिङमा विराट कोहली र पार्थिब पटेलको विस्पोटक सुरुवात
भारतमा जारी १२ औं सिजनको आईपिएल अन्तर्गत अहिले भर्खरै सुरु भएको खेलमा रोयल च्यालेन्जर्सको लागि कोलकत्ता नाईट राईडर्स विरुद्ध ब्याटिङमा ओपनर विराट कोहली र पार्थिब पटेलले उत्कृष्ट सुरुवात दिलाएका छन । बैङ्ग्लोरको चेन्नेई स्वामी स्टेडियममा कोलकोत्ता विरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको बैङ्गलोरको लागि विराट कोहली र पार्थिब पटेलले पावर…

देशभरका अस्थायी शिक्षकहरु फेरि आन्दोलनमा : होला त माग पुरा
अस्थायी शिक्षक फेरि काठमाडौंमा प्रदर्शनमा उत्रिएका छन् । फेरि आन्तरिक परीक्षाको माग गर्दै उनीले प्रदर्शन उत्रिएका हुन् । त्यस्तै उनीहरुले गोल्डेन ह्याण्डसेकमार्फत विदाई गर्न सरकारसँग अर्को विकल्प अघि सारेका छन् । उनीहरुले गोल्डेन ह्याण्डसेक नदिएर विस्थापित गर्न लागेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । उनीहरुले शिक्षा मन्त्रीको राजीनामा माग…

नेपाललाई ब्याटिङमा चौथो झट्का : कप्तान रोहित र भिम शार्की मैदानमा भिड्दै
अन्डर-१९ विश्वकपको तयारी स्वरुप भारत भ्रमणमा रहेको नेपाली युवा टोलिले भारतको आन्ध्रा प्रदेश स्तरीय टोलिसङ्ग चौथो अभ्यास खेल खेलिरहेको छ । अहिले जारी खेलमा आन्ध्र अन्डर-१९ टोलि विरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको नेपाललाई ब्याटिङमा चौथो झट्का लागेको छ । ब्याटिङमा रित गौतमले १३, अभिशेक बस्नेतले १, आशिफ सेईखले ५…

माध्यमिक तह अन्तर्गत अङ्ग्रेजी विषयको देशभरको नतिजा सार्वजनिक
शिक्षक सेवा आयोगले आज माध्यमिक तह अन्तर्गत विभिन्न अङ्ग्रेजी विषयको देशभरको नतिजा सार्वजनिक गरेको छ । आज सोमबार एक सुचना निकाल्दै आयोगले आन्तरिक तर्फ अङ्ग्रेजी विषयको नतिजा निकालेको हो । आयोगले यस अघि हिजो आन्तरिक तर्फ माध्यमिक तहको विभिन्न ५ विषयको नतिजा प्रकाशन गरेको थियो । नतिजा हेर्नुस् १- पश्चिम,…

दिल्लीको आईपिएलमा विजय सुरुवात : मुम्बई ईन्डियन्स ३७ रनले पराजित
नेपाली राष्ट्रिय टोलिका सदस्य सन्दिप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले १२ औ सिजनको ईन्डियन प्रिमियर लिग(आईपिएल) मा विजय सुरुवात गरेको छ । आइतबार सम्पन्न दोस्रो खेलमा दिल्लीले मुम्बईलाई उसकै घरेलुु मैदानमा ३७ रनले पराजित गरेको हो । दिल्लीले जितको लागि दिएको २१४ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको मुम्बईले १९.२…

शिक्षक सेवा आयोगद्वारा माध्यमिक तह अन्तर्गत तिन विषयको नतिजा सार्वजनिक
शिक्षक सेवा आयोगले आज माध्यमिक तह अन्तर्गत विभिन्न तिन विषयको देशभरको नतिजा सार्वजनिक गरेको छ । आज आइतबार एक सुचना निकाल्दै आयोगले आन्तरिक तर्फ माध्यमिक तह अन्तर्गत स्वास्थ्य, जनसंख्या तथा वातावरण सहित अर्थशास्त्र , कार्यालय संचालन तथा लेखा विषयको नतिजा निकालेको हो । आयोगले यस अघि आन्तरिक तर्फ प्राथमिक र…

काठ्मान्डौ र चितवन सहित ३ जिल्लाको नतिजा सार्वजनिक
शिक्षक सेवा आयोगले आज चैत्र ०८ गते कार्यरत अस्थायी शिक्षकको विभिन्न ३ जिल्लाको अन्तिम नतिजा प्रकाशन गरेको छ । आयोगले आज पहिलो चरणमा आन्तरिक तर्फ प्राथमिक तहको काठमान्डौ , मकवानपुर र चितवनको अन्तिम नतिजा निकालेको हो । नतिजा हेर्नुस् १- काठमान्डौ जिल्ला http://www.tsc.gov.np/doc/15532519322.%20Kathmandhu%20%20Primary%20_%200751208%20-.pdf २- मकवानपुर जिल्ला http://www.tsc.gov.np/doc/15532517447.%20Makanwanpur%20Primary%20_%200751208.pdf ३- चितवन जिल्ला…

शिक्षक सेवा आयोगद्वारा गोरखा र लमजुङ सहित विभिन्न ४ जिल्लाको नतिजा सार्वजनिक
शिक्षक सेवा आयोगले आज चैत्र ०७ गते कार्यरत अस्थायी शिक्षकको अन्तिम नतिजा प्रकाशन गरेको छ । आन्तरिक तर्फ प्राथमिक तहको गोरखा, मनाङ , लमजुङ र तनहुँको अन्तिम नतिजा निकालेको हो । शिक्षक सेवा आयोगले हालसम्म करिब ७० जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक गरीसकेको छ । नतिजा हेर्नुस् १- मनाङ जिल्ला…