विचार | NewsSudur
विचार
शिक्षक, समाज र क्रान्ति – ओशो
शिक्षक र समाजको सम्बन्धमा थोरै कुरा जो मैले देखेको छु त्यो म तपाईंसित गर्दछु । सायद जुन तरिकाले तपाईं सोच्दै आउनु भएको छ त्योसित मेरो कुराको कुनै मेल नहोस् । यो पनि हुन सक्छ कि शिक्षाशास्त्रले जुन तरिकाले कुरा गर्दछ, ती कुराहरुसित मेरो विरोध पनि हुन सक्छ । न म…

आईपिएलमा सन्दिप लामिछाने सहभागी दिल्ली क्यापिटल्सको पोस्टमार्टम
ज्ञानेन्द्र भट्ट , चैत्र ०६ गते , धनगढी ईन्डियन प्रिमियर लिग ईतिहासमा दिल्ली क्यापिटल्स एकमात्र यस्तो टिम हो जुन अहिलेसम्म फाईनल प्रवेश गर्न असफल भएको छ । आईपिएलमा प्रत्येक वर्ष दिल्लीले आफ्नो टिममा नयाँ-नयाँ परिवर्तन गर्छ तर अपेक्षित प्रतिफल भने निकाल्न सक्दैन । दिल्लीले यसपटक आफ्नो नाम समेत परिवर्तन गरेको…

धुर्मुस-सुन्तलीको विरोध गर्नुअघि एकपटक ऐनामा आफूलाई हेर्ने कि ?
रोजिन मगर धुर्मुस-सुन्तली फाउन्डेसनद्वारा निर्माण गर्ने भनिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम निर्माणको घोषणा भएसँगै अनेकौं तर्कवितर्क सुरु भएको छ । समाजिक संजालमा त्यसमध्ये केहि व्यक्तिहरु धुर्मुस-सुन्तलीलाई सिकाइरहेका पनि छन् । उनीहरु भन्दैछन् कि स्टेडियम हैन, एक सय रुपैयाँमा उपचार हुने अस्पताल खोल्नुस् भनेर । कोही भन्दैछन् कि साउदी कतारमा…

युएई विरुद्धको हारमा भाग्यले पनि केही फरक पारेको थियो : कप्तान पारस खड्का
नेपाल यूएईविरुद्धकाे एक दिवसीय श्रृंखलाकाे पहिलाे खेलमा ३ विकेटले पराजित भएकाे छ । पराजित भएपछि खेलका बारेमा प्रतिक्रिया दिँदै नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का भन्छन्,‘यूएईलाई सात विकेटको क्षतिमा ८७ रनमा पुर्‍याउँदै खेल हाम्रो हातमा पुगिसकेको थियो । तर आठौं विकेटका लागि भएको साझेदारीले उनीहरुलाई जित दिलायो । हामीले राम्रो…

डा.टी एन जोशीको विचारमा सुदूरपश्मिम र माघेसङ्क्रान्तिको महत्त्व
पौष , ३० धनगढी सुदूरपश्चिम प्रदेशमा माघे सङ्क्रान्तिलाई विशेष चाडका रूपमा मनाउने गरेको पाइन्छ। यस दिन बिहानै उठी नदी, धारा , पँधेरामा गई नुहाउने, पूजापाठ र दान दक्षिणा ग र्ने प्रचलन रहिआएको छ। यस दिनबाट सूर्य मकरराशिमा आउने र उत्तरायणको पहिलो दिन भएकाले घाँस, दाउरा काट्न र फलफूल, साग तरकारी…

पैसा हराए कमाउन सकिन्छ तर संस्कृति हराए सर्वस्व हराउछ तपाईं हराउनुहुन्छ
अर्बिन कौशिक, अस्ट्रेलिया राजा ठकुरी हुदा बलिया मगरहरुलिएर नेपाल एकीकरण गरेका थिए। राइ, लिम्बु, गुरुङ अनि तामाङ ले गोर्खाली को नाममा नेपाल चिनाए। शेर्पा हरु हिमाल चढी नेपालि शक्ति विश्वशामु देखाए ।क्षत्री सेनापुलिस भएर देशभित्र शान्ती सुरक्षा र धर्मरक्षा गरिरहे। ब्रह्माण्डहरु देशका संस्कृती सम्बर्द्धन गर्न, साहित्य लेख्न र प्रशासन चलाउन…

जीवनसाथीसँग सुख-दुख, घाम-छाँया विताउन पाएका भाग्यमानीहरुलाई ‘म’ जस्ता अभागीको पीडा के थाहा !
पछिल्लो ४८ घण्टा एकदमै तनावमा वित्यो । व्यवसायिक जिन्दगी र क्रियाकलापका बिषयमा एउट पनि प्रश्न देखिएन तर मेरो व्यक्तिगत जीवनसँग सम्बन्धित र वितेका पुराना कुराहरुलाई लिएर भैरहेको टिका टिप्पणीले आफ्नै कठघरमा आँफै उभिएर नितान्त निजी बिषयमा स्पष्टीकरण दिनु परेको छ । विद्धान दर्शकहरुले न्यायाधीशको भुमिका निर्वाह गरिदिनु हुनेछ । जिवनको…

आमाको माया छात्राबासलाइ विभिन्न सामग्री वितरण
पौष १६, धनगढी ४३ औं राष्ट्रिय मेलमिलाप दिवस देशभरीमै मनाइरहँदा सोमबार कैलालीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ। सोमबार दिउँसो धनगढी उपमहानगरपालिका ५ तारानगरमा संचालित आमाको माया छात्राबासमा अध्ययनरत २३ जना बालबालिकाकालाइ पनि नेपाल विद्यार्थी संघ सुदूरपश्चिमाञ्चल क्याम्पस इकाइ समितीले विभिन्न सामाग्रीहरु सहयोग गरेको छ। राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा समाजमा…

थामिनसक्नु कर्णाली क्रीकेट क्रेज
न्युज सुदुर सम्वादाता,धनगढी पौष १०, सोमबार (रुकुम) रुकुम पश्चिममा कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगीता सुरु भएको छ । जिल्ला क्रिकेट संघ रुकुमले जिल्लाको चौरजहारीमा आयोजना गरेको प्रतियोगीताको कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रवहादुर शाहीले आज उद्घाटन गर्नुभएको हो । चौरजहारी नगरपालिका १ नाखिरा स्थित खेल मैदानमा मुख्यमन्त्री शाहीले पानसमा बत्ति…

यस्तो छ आजै बजारमा आएको अनमोल केसीको ‘कृ’ कथादेखि कमजोरी सम्म (भिडियो सहित)
फिल्म- कृ, कास्ट- अनमोल केसी, अदीति बुढाथोकी, अनुपबिक्रम शाही, निर्देशक- सुरेन्द्र पौडेल अन्ततः अनमोल केसीका फ्यानहरुको प्रतिक्षाको घडी सकिएको छ । आज (शुक्रबार)बाट देशभरको स्क्रिनमा अनमोल केसी स्टारर फिल्म ‘कृ’ चढेको छ । केही समयअघि बहुप्रतिक्षित र विवादित हिन्दी फिल्म ‘पद्यावत’ प्रदर्शन हुँदा मल्टिप्लेक्सको फस्ट शो (बिहान ८, ९ बजे)मा…