कला/साहित्य | NewsSudur
कला/साहित्य
महानगरपालिकाको बैठकमा सांसदले चुम्ब न गरेपछि….(भिडियो सहित)
महानगरपालिकाको बैठकमा महानगरको विषयहरुका बारेमा छलफल हुन्छ । तर, बैठक चलिरहँदा सांसदले अनौठो ह र्कत गरे के होला ? महानगरपालिकाको बैठक चलिरहँदा एक सांसदले अर्को सांसदलाई कि स खाएको घटना अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भारतको महाराष्ट्रस्थित कोल्हापुर महानगरपालिकाको बैठकमा एक सांसदले कि स खाएको भिडियो अहिले भाइरल…

नयाँ वर्ष र बिशु , डा.टि.एन.जोशी
वैशाख १, धनगढी डा.टी. एन.जोशी प्रत्येक वर्ष बैशाख 1गते विक्रमीय सम्बत्का अनुसार सम्बत् फिर्ने पहिलो दिनलाई सुदूरपश्चिममा ' बिशु' वा ' बिसौं' मान्ने चलन छ। यसदिनमा डोटीका कतिपय ठाउँमा तितेपातीले नुहाएमा वर्षभरिकै विष नास हुने विश्वास गरिन्छ।यसदिन डोटेली भेगमा देवर भाउजूहरू सिस्नु लगाएर आपसमा खेल्ने गर्छन्। कुनै कुनै ठाउँमा घरको…

सुदुरपश्चिम लगायतका क्षेत्रमा बिशु पर्व धुमधामका साथ मनाइँदै
२०७६ बैशाख १ गते , सुदुरपश्चिम क्षेत्रमा विशेष गरेर आज बिशु पर्व धुमधामका साथ मनाइँदैछ । वैशाख १ गते मनाइने विशु पर्वमा मिठा–मिठा खानाका परिकार पकाउने र सिस्नो लगाउने प्रचलन छ । यो पर्वको रमाइलो पक्ष देवरभाउजू, नन्दभाउजू र सालीभिनाजुले एकआपसमा सिस्नुपानी छ्यापेर शुभकामना आदानप्रदान गर्नु हो । देवर नहुने…

दीपक र दीपाको नयाँ चलचित्र ‘छ माया छपक्कै’ आउँदै
चैत्र २७ ,काठमाडौ लामो समय हाँस्य टेलिशृङ्खला " तितो सत्य"मा संगै अभिनय गर्दै पछि एकाएक चलचित्र निर्माणमा   सकृय देखिएका चर्चित हाँस्यजोडी दीपकराज गीरी र दीपाश्री निरौला पुनः नयाँ चलचित्र निर्माणको तयारीमा रहेका छन्। 'वडा न.६' 'छ एक्काम छ' छक्का पंन्जा ,छक्का पंजा भाग-२ ,छक्का पंन्जा भा-३ निर्माण गर्दै चलचित्रका नयाँ…

अगरबत्ती र मैनबत्तीको मन छुने कथा
चैत्र २६ धनगढी, मैनबत्ती र अगरबत्ती दुई दिदीबहिनि एउटै मन्दिरमा बस्थे मैनबत्तीले जहिले पनि मैले धेरै टाढा- टाढासम्म उज्यालो दिन सक्छु भनेर घमण्ड गर्थी  र अगरबत्तीलाई जिस्काउँदै भन्थी तिमी त सधैँ सल्केको सल्केइ हुनुपर्ने सधैँ खरानी मात्र हुनुपर्ने यो कुरा सुनेर अगरबत्तीलाई धेरै दु:ख लाग्थ्यो सधै आफुलाई होच्याउन ,गिराउन खोजेपनी आफ्नो व्यथा…

गोरखाका गजलकार प्रदीप रोदनका आङ सिरिङ्ग पार्ने दुई गजल
गजल न. १ परिधि थाहा छ न थाहा छ ब्यास कसरी लेख्छ! उसले यो पुरै बृत्तको उपन्यास कसरी लेख्छ! कापी किन्न गएका बा फेरि सराब पिएर आए, मास्टर साब बच्चाले अभ्यास कसरी लेख्छ? त्यसपछि पढौला उसका गजलका  शेर हरू, पहिले हेरौ एक मतलाको प्यास कसरी लेख्छ! आमा लाई सन्चो बिसन्चो…

‘क वर्णको कमाल’ कविता रचनापछि कवि कविराजको कमाल( भिडियो सहित)
हरकोही व्यक्तिले कसैलाई प्रभाव पार्न सक्दैन।जसले केही न केही अतिरिक्त क्षमता राख्दछ त्यो व्यक्ती नै आम जनमानसको नजरमा पर्दछ।वैतडिको दशरथचन्द नगरपालिका २ मा सामान्य परिवारमा जन्मिएर पछिल्लो समयमा आफुलाई अब्बल कविको रूपमा परिचय गराउन सफल व्यक्तिको नाम हो कविराज भट्ट बिलौना।महेन्द्रनगर  लाई कर्मथलो बनाएर साहित्य साधनमा अगाडि बढिरहेका कविराज महेन्द्रनगर/…

सुदुर पश्चिम सहित देशभरका हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ होली मनाइँदै
ज्ञानेन्द्र भट्ट , चैत्र ०६ गते, कैलाली सुदुर पश्चिम लगायत देशभरका हिमाली र पहाडी जिल्लाहरुमा बुधबार हर्षोल्लासका साथ होली मनाइँदैछ । तराई मधेसका जिल्लामा भने भोलिपल्ट होली मनाइन्छ । यी दुवै दिनहरुमा सरकारले सार्वजनिक विदा दिएको छ । विभिन्न रङ, अबिर र लोला खेलेर होली मनाउने परम्परा छ । आपसमा…

भारतीय रियालटी शोमा नेपाली प्रितम आर्चायको तहल्का, प्राप्त गरे १०० मा १०० अङ्क
भारतीय रियालटी शोमा नेपालीले तहल्का मच्चाउने क्रम बढ्दो छ । यस्तैमा इटहरीका ७ कक्षामा अध्यायनरत बालक प्रितम आर्चायले पनि तहल्का मच्चाएका छन् । प्रितमले भारतीय टेलिभिजन ‘जी टिभी’को चर्चित बालगायन रियालिटी शो आफ्नो दमदार प्रस्तुति दिएका हुन् । ‘सारेगामापा लिटिल च्याम्प’ प्रितमले दिएको प्रस्तुतिको यतिबेला चारैतिर चर्चा हुन थालेको छ…

देवदुतका दुई गजल
फागुन १४,धनगढी नेपाली गजललाई असाध्यै माया गर्ने र संगसंगै सृजना पनि गर्ने विदुर तिमिल्सिना 'देवदुत 'को जन्मस्थान काभ्रेपलान्चोक जिल्लाको खानिखोला हो।लामो समयदेखि गजल साधनामा तल्लिन देवदुत आध्यात्मिक गजल लेख्न बढी रुचाउनुहुन्छ ।स्नातकोत्तरसम्मको अध्ययन सकाएर शिक्षण पेशाको समेत अनुभव लिइसक्नुभएका देवदुतले रेडिक्रमिको रूपमा पनि काम गरीसक्नुभएको छ।हाल उहाँ नेपाल बैंक लिमिटेड…