कृषि र पशुपालन | NewsSudur
कृषि र पशुपालन
बर्दियामा रत्न पशुपालन फार्म संचालनमा
न्युज सुदुर संवाददाता धनगढी वैशाख २०   बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ स्थित रत्न पशुपालन फार्म संचालनमा आएको छ। उक्त फार्मको उद्घाटन कार्यक्रमका सभाअध्यक्ष फार्म संचालक बिनोद प्रसाद जोशीका हजुरबुबा श्री कृष्ण जैशीको रहेको कार्यक्रमका प्रमुख अतिथि ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख श्री घन नारायण श्रेष्ठ हुनुहुन्थ्यो । कार्यक्रममा बिशिस्ट…

नेपाल बर्डफ्लूको उच्च जोखिममा,लेयर्समा पनि संक्रमण
चैत्र २५ ,धनगढी न्युज सुदुर सम्वादाता पछिल्लो समय मासुजन्य पदार्थमा आत्मनिर्भरको नजिक पुगेको नेपालमा बर्डफ्लुको संक्रमण भने बढ्दो क्रममा छ।छिमेकी मुलुक भारतसंगको खुला सिमानाका कारण नाकाहरुबाट हुने अवैध ओसारपसारका कारण नेपालमा बर्डफ्लु सहजै भित्रीरहेको विज्ञहरु बताउँछन् ।२०६३ सालमा भारतबाट नेपाल भित्र्याइएका कुखुराहरुमा बर्डफ्लु भेटिएपछि नेपाल सरकार भारतबाट आउने कुखुरामा कडाइ…

शिक्षक पेशा छोडेर व्यावसायिक तरकारी खेती
दुख कष्ट र धेरै मेहनत गरेर पैसा कमाउनु भन्दा पनी कम मेहनत र फुर्सदीलो पेशा गरेर पैसा कमाउन तल्लीन यो दुनीयालाई चुनौती दिएका छन मोरङ मिक्लाजुङका शिक्षक रमेश बस्नेतले। कुनै समय मिक्ला जुङ गाउँपालिका–८ तोरीबारी निवासी रमेश बस्नेत सोही स्थानको क्लासिकल अंग्रेजी माध्यमिक विद्यालयका शिक्षक थिए। करिब ११ वर्षको अध्यापनपछि…

सहुलियत कर्जाको लागि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा युवाहरुको भिड : यस्ता छ्न ऋण पाउने आधार
सहुलियत ऋण पाउने आशमा वैदिशिक रोजगार प्रवर्द्धन बोर्डमा ऋण लिन युवाहरुको तछाडमछाड गर्ने भिड नै लागेको छ। काठमाडौंको बुद्धनगरस्थित बोर्डको कार्यालयमा दैनिक युवाहरुले ऋण पाउन निवेदन दिन थालेका छन्। वैदेशिक रोजगारबाट फर्केकालाई स्वदेशमा स्वरोजगार गराउनका लागि सहुलियत कर्जाको दिने तयारी गरेको हो। ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ अनुसार विदेशमा कम्तीमा…

सहुलियत ऋणका लागि ८ हजार ८ सयको निवेदन, ऋण लिनको लागि पुस मसान्तसम्म अन्तिम म्याद
वैदेशिक रोजगारीबाट फर्केर देशमै केही काम गर्छु भन्ने योजना बनाउनुभएको छ ? योजना छ, तर रकम छैन भने सहुलियत ऋणको लागि निवेदन दिन अब ढिला नगर्नुहोस् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले विदेशबाट फर्किएका युवालाई सहुलियत ऋणका लागि निवेदन दिन यसअघि नै आह्वान गरेको छ । विदेशबाट फर्किएका युवाले यही पुस…

राष्ट्रिय वाणिज्य बैंकको सहुलियत कर्जा, ५ प्रतिशत ब्याजदरमा १५ लाख सम्म कर्जा लिन मिल्ने
राष्ट्रिय वाणिज्य बैंकले सोमबारदेखि सहुलियत कर्जा कार्यक्रम कार्यान्वयन सुरु गरेको छ । सरकारी स्वामित्वको यस बैंकले सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा भएको सहुलियत कर्जा कार्यक्रमलाई अभियानको रूपमा लैजाने बताएको छ । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । सरकारले घोषणा गरेका उद्यमशीलता विकास कार्यक्रममा सरकारले पाँच प्रतिशत बिन्दुले ब्याज अनुदान…

विश्व कै सर्वाधिक महङ्गो माछा : ३४ करोड ७२ लाखमा भयो विक्री
जापानका एकजना सुसी व्यवसायीले टोकियोमा खुलेको नयाँ माछा बजारमा शनिबार एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर (रु.३४ करोड ७२ लाख) मा खरिद गरेका छन्। जापानमा एउटै माछाको यो अहिलेसम्मकै सबैभन्दा बढी भाउ हो। यो माछा प्रतिकेजी करीब रु १२ लाख ४९ हजार पर्नेछ। अघिल्लो वर्ष विश्व प्रसिद्ध चुकिजी…

विद्यालयमा बगैंचा अनिवार्य : जमिन बाँझो राख्न नपाउने
पर्याप्त जग्गा जमिन भएका विद्यालयहरुले आफैं भोगचलन नगरी अब बाँझो छोड्न वा भाडामा लगाउन नपाउने भएका छन् ।  उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सुन्दर र हरित विद्यालयको परिकल्पनासहित मुलुकभरका सबै विद्यालय परिसरभित्र एउटा बगैंचा अनिवार्य बनाउनु पर्ने प्रस्ताव गरेको छ । आयोगको मस्यौदामा सुरक्षित, स्वस्थ्य र हरित शैक्षिक संस्थाअन्तर्गत विद्यालयको पाठ्यक्रमले…