आज माघ -४ गते, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर | NewsSudur

आज माघ -४ गते, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

[elfsight_social_share_buttons id="1"]
130 Views

यो पनि पढ्नुहोस :- प्ररताप दास र मेलिना राइको स्वरमा रहेको ‘इज इट लभ’ ट्रेन्डीङमा नम्बर १ मा , रकको ठक्करबाट २ वर्षीय बालिकाको मृत्यु, आश्चर्य ! जब २४ वर्ष पुरानो भ्रुणबाट यस्तो बच्चा जन्मियो, मन्त्रीले आफ्नै ड्राईभरलाई ठगेको आरोप, मन्त्रीको लाईभ जवाफ, ल्यावको गल्तीले झण्डै गयो ज्यान ! (भिडियोसहित), ल हेर्नुहोस, चीनले बनायो अनौठो हावा सफा गर्ने विश्वकै अग्लो टावर

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु, दुईको अवस्था गम्भीर –झापा । झापामा बुधबार भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको शिवसताक्षी नगरपालिका–१० भालूखोलामा अपराह्न भएको सडक दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ४ प ८८०८ नम्बरको मोटरसाइकलले पैदलयात्री शिवसताक्षी–१० का गोमा गुरागाईलाई ठक्कर दिँदा भएको दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक गौरीगञ्ज गाउँपालिका –१ का सुजन लिम्बूको उपचारका लागि लैजाँदै गर्दा बीच बाटोमै मृत्यु जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायब निरीक्षक याम खड्काले जानकारी दिए ।मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी गुरागाईको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।त्यस्तै सोही मोटरसाइकलको पछाडि सवार कनकाई नगरपालिकाकी विनिता सुब्बा र ज्योति सुब्बा गम्भीर घाइते भएको बताइएको छ । उनीहरुको पनि सोही अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।रासस


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु