भ द्र गोलका यि कलाकारलाई कोरोना सं क्र मणको पुष्टि | NewsSudur

भ द्र गोलका यि कलाकारलाई कोरोना सं क्र मणको पुष्टि

[elfsight_social_share_buttons id="1"]
4281 Views

भ द्र गोलका कलाकारलाई को रोना सं क्र म णको पुष्टि भएको छ । चर्चित हाँस्य टेलिश्रृंखला भ द्र गोलका निर्माता तथा कलाकार सुवाष कार्कीलाई को रोना सं क्र म णको पुष्टि भएको हो । नेपाल टेलिभिजनबाट धेरै अगाडि प्रसारण भएको लोकप्रिय हास्य टेलिशृंखला भ द्र गो लका निर्माता तथा कलाकार सुवास कार्की त ना वै त नाव छ, गोजीमा दुई रुपैँया पनि छैन भन्ने थेगोबाट चर्चामा आएका थिए । कार्कीले सो हास्य टेलिशृंखलामा गोजीमा २ रुपियाँ छैन त ना वै त ना व छ भन्ने थेगोसहितको अभिनयबाट दर्शकको मन जितेका थिए । देशकै चर्चित अनलाईन पोर्टल नेपालसमाचार पत्रले उनीसँग गरेको अन्तवार्ताको सम्पादित अंश यस्तो छ ।

म बेलायतको राजधानी लन्डनमा एउटा राम्रै कम्पनीमा करिब १ वर्ष ८ महिनादेखि क न्सि यर्ज (सुर क्षा सम्बन्धी काम) का रूपमा काम गर्दै आएको छु । विश्वभरि को रोना भा इ र स को म हा मा री भइरहेका बेला यता लन्डनमा पनि को रोना बढ्न थालेको थियो । तर, हाम्रो नेपालमा त्यति सुनिएको थिएन । त्यो बेलामा कतिपय साथीभाइ नेपालतिर लागे । मचाहिँ आफ्नो परिवार यता लन्डनमै भएकाले र बूढीको काम, छोराको एसएलसी करिब–करिब नजिकै र छोरी सानी भएकाले, नयाँ घर किनेकाले तथा यहाँका हस्पि टल राम्रो भएकाले साँच्चै केही भइहाल्यो भने पनि नेपालमा भन्दा यतै राम्रो उ चार हुन्छ भनेर नेपाल फर्कन मन भएन । दिन बि त्दै गए, यता कोरोना भा इ र सले उ ग्र रूप लिँदै गयो । सरकारले सबै ल क डाउन गर्यो ।

बूढी र मेरो काम अ त्या वश्य कीय भएकाले हामी जानुपथ्र्यो । झन् बूढी हस्पिटलको ए ए ल ई मा काम गर्ने, छोरी सानी भएकाले काम छो डि देउ भनिरहन्थें । जे न तेन उसले एक महिना एनुअल लि भ लियो । म आफ्नो काममा त्यति रि स्क नभएकाले आफ्नो साधन लिएर आउने–जाने गर्थें । खाद्यान्न पसलहरूमा ज ता ततै मानिसको भी ड लाग्न थाल्यो । म पनि रातिको काम सकेर बिहान सपिङ सेन्टर गएर घरमा चाहिने खाद्यान्न लिन जान्थें ।

त्यहाँको सपिङ सेन्टरहरूमा भी ड भएको देखेर यहाँ त यस्तो छ, नेपालमा कस्तो होला भन्ने चि न्ता हुन्थ्यो। यहाँ दुई घन्टा लाइनमा बसेपछि ब ल्ल सपिङ सेन्टर खुला हुन्थ्यो र सबै मानिस हा हा कार गर्दै भित्र छिर्थे । मलाई छोरी ११ महिनाकी सानी भएकाले उसले खाने पो रेज र दूध लिनु थियो । दूघ ३ वटा पाएँ, पोरेज पाइनँ । टेस्को सपिङ सेन्टरभित्र जता हेर्यो, उतै खालि थियो । त्यसले झ न् अब के होला भन्ने चि न्ता थ प्थ्यो । जे न तेन सपिङ गरी घर फर्केर ब्रेकफास्ट खाएर सुत्थें । राति काम गर्ने भएकाले भरे फेरि काममा जानु थियो । यसरी दिन चलिरहेको थियो ।

अफिसका साथीहरू बि रा मी भन्दै सेल्फ आइ सु लेट बस्न थाले । यहाँ २ हप्तासम्म सेल्फ आ इ सु लेट बस्न पाउँछ । अफिसले पे गर्छ । उनी सबै बि रा मी भएर सेल्फ आ इ सु लेटमा बसेका हुन् या होइनन्, त्यो उनीहरूलाई नै थाहा होला । तर, हामी नेपाली जता पनि राम्रो काम गर्ने र इमानदार भएकाले ढाँ ट्न र छ ल्न जानेका हुँदैनौं । हामी राति अफिसमा दुई क न्सि यर्ज र दुई सेक्यु रि टी गरेर जम्मा चार जना कामदार हुन्थ्यौं ।

यहाँका मान्छेहरू प्रायः अ ल्छी भएकाले काम गर्न त्यति रुचा उँदै नन् । उनीहरू कहिले के कहिले के ब हा ना बनाएर त्यति अफिस आ उँदै नन् । उनीहरू नआएका बेलामा एजेन्सीहरूबाट काम गर्न आउँछन् । कहिले को कहिले को गरेर एजेन्सीले विभिन्न मान्छेहरू काम गर्न पठाउँछ । यस्तोमा अब त अफिसको, रेसिडेन्ट भन्दा पनि आफूसित काम गर्ने कलिगसँग पो ड राउ नुपर्ने भयो । यही सोचेर २ हप्ताका लागि एनुअल लि भ लिएँ । डेमा काम गर्ने स्टाफ धेरै हुन्छन् । लगभग सबै क न्सि यर्ज आइसकेकाले ह्या न्डओ भर गरेर सी यू भन्दै घर फर्कंदा सबैले जि स्का एर इ न्जो य यो र हो लिडे भने ।

म दुई हप्ता आफ्नो परिवारसँग र मा एर बस्छु भनेर घर आएँ । छोरी रमा इली र हसिली भएकाले घर छिरेपछि सबै थ कान बि र्सिन्छु । त्यो दिन बूढीको लि भ सकिएकाले म घर आउँदा उनी ड्युटी गइसकेकी थिइन् । म प्रायः बिहान ८ बजे घर पुग्दा छोरी उ ठि सकेकी हुन्छे, त्यो दिन पनि छोरी बाबाको बाटो हेरेर बसेकी थिइन् । मलाई देख्नेबित्तिकै उनी नजिकिइन् । म सधैँ नुहा ईधु वाई गरेर मात्र उसलाई बोक्थें । त्यो दिन पनि त्यसै गरें ।

बूढी अफिस गएकाले छोरीलाई खाना बनाएर खुवाउँछु भनेर युट्युबमा हेरेर चि के न करी र खाना बनाएँ । बूढी आइसकपछि सबै जना बसेर मुभी हेर्दै खाना खायौं । भोलिपल्ट बूढी काममा जान रेडी भएर मलाई उठाइन् । त्यति नै बेला मेरो जिउ भा री भएजस्तो भयो । बूढी मे डि कल फिल्डमै काम गर्ने भएकाले मेरो फि बर हे रि न् । फि बर त १०२.६ रहेछ । उसले प्या रा सिटा मोल दिइन् । तातोपानी, खानेकुरा, बिस्कुट, फलफूल दिएर छोरोलाई बाबालाई ज्व रो आएको छ, नानीलाई हे र है भनेर अफिस गइन् । उनको काम साँझ ८ बजेसम्म हुन्थ्यो । तर, चाँडै आइन् । मलाई अलि सा ह्रै भइसकेको थियो । त्यसैले छुट्टै कोठामा सुत्छु भनें । ट्वा इ लेट पनि छुट्टै युज गरें । त्यो रात त्यसरी नै गयो ।
भोलिपल्ट सा ह्रै गा ह्रो भएकाले बिनाले अ स्प ताल लगिदिइन् । मलाई इ म र जे न्सी को छुट्टै रुममा राखियो। म एक्लै थिएँ, नो क लर आईडीबाट फोन आयो । डक्टरको रहेछ । मैले आफ्नो सबै कुरा भनें । १ घन्टापछि डक्टरले मेरो नाम लिएर बोलाउनुभयो । स्टे प बा ई स्टेप हुँदै मेरो हो ल ब डी चे क अ प गरियो । लगभग साँझसम्म त्यहीं राखियो । सबै टे स्ट गरियो, तर, कोरोना भा इ र सको टे स्ट गरिएन । मैले अनुरोध गर्दा हामी सि रि यस र भ र्ना भएका बि रा मीको मात्र टेस्ट गर्छौं भनियो । त्यहाँ अरू बि रामी देखेरै दि क्क लागिसकेको थियो। त्यसैले त्यहाँ बस्नुभन्दा घरै जाउँजस्तो लागिरहेको थियो । डक्टरले सबै रि पोर्ट नर्मल छ भन्नुभयो र औ ष धि दिनुभयो।

घर पर्किएँ । मलाई केही भए पनि छोरी चमेलीलाई केही नहोस् भन्ने लागिरह्यो । ज्व रो आउने ब ढ्ने क्रम जारी थियो । मेरो कोठा छुट्टै, सबै छुट्टै थियो । हामी छन त एउटै घरमा थियौं, तर एक–अर्कासँग कुरा गर्दा पनि भिडियो कल गरेर कुरा गथ्र्यौं । यसरी एउटै घरमा भएर पनि कति टा ढा थियौं । बूढीले खाना ढोका अगाडि राख्दिन्थिन् । यतिकैमा बूढीलाई पनि खो की आउन थाल्यो । चमेलीले पनि खो क्न थाली । दिन बि त्दै गयो, म झन्–झन् ग ल्दै गएँ । आवाज हरा उन थाल्यो । खाना रु च्न छोड्यो, बास्ना फि टि क्कै आउँदैन थियो । अब म म र्छु होला जस्तो लाग्यो ।

धेरै गा ह्रो हुन थालेपछि बिनाले हस्पिटलमा फोन ग¥यो । स्वा ब टे स्ट गरिन्, रि पोर्ट आउन ४८ घन्टा लाग्दोरहेछ । भ र्ना गरिएन, डक्टरले घरमै बस्ने स ल्ला ह दिए । घर आयौं, शरीरको सबै अं ग ले काम गर्न छो डेको जस्तो भयो । मलाई को रोना भएको अनु मान भइसकेको थियो । नभन्दै पो जे टिभ रिपोर्ट आयो । अब बाँ च्दि न भनेर मनमा झन् धेरै कुरा खेल्न थाल्यो । नेपालको धेरै याद आउन थाल्यो । छोरो सुविज्ञ सानो छ जम्मा १३ वर्ष, छोरी भर्खर १ वर्ष पुगिन् । बिनालाई नेपालमा जताततै मैले काम गरिराको, जिम्मेवारी लिइरहेका बारे त्यति थाहा छैन । झन् पी र बढ्न थाल्यो ।

नेपालमा कसैलाई भनेको थिइनँ म बि रा मी छु भनेर, बूढीले ससुरालीतिर भनिछन् । यतिकैमा दिन बि त्दै गए । गा ह्रा माथि गा ह्रो हुन थाल्यो । बेडबाट उठ्न न सक्ने भएँ । बिना झन् पी र लिन थालिन् । यता लन्डनमा थाहा पाउने साथीहरूले सा न्त्व ना दिन थाले फोनमा । हस्पिटलको सेकेन्ड रि पोर्ट पनि कोरोना भएको पुष्टि भयो। म यस्तो विकसित देशमा केही हुँदैन होला भन्ने सोच्थें । तर….।
बूढीलाई घरको जिम्मेवारीका बारेमा सबै कुरा भनुँ भने पनि ऊ झन् आ त्ति एर ड रा उली ‘। बाँचे त ठीकै छ, म रें भने का लो डायरी पढ ।
मेरा दिदीबहिनी उसै त सधैं फोन गर्थे । अहिले उनीहरूलाई थाहा छैन। थाहा पाई भने झन् पी र लिन्छे भन्ने भो । मेरी ठूलीआमा स की नसकी दिनदिनै फोन गर्नुहुन्छ। उसै त क म जो री मान्छे झ न् पीर लि न्छिन् भनेर भनिनँ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु