अभिनेता ऋषि कपुरको नि ध न | NewsSudur

अभिनेता ऋषि कपुरको नि ध न

[elfsight_social_share_buttons id="1"]
203 Views

बलिउडले दुई दिनमा दुई कलाकार गु मा एको छ । आज बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा नि ध न भएको छ । क्या न्स रबाट पी डित ऋषि कपुर अ स्व स्थ भएपछि बुधबार अस्पताल भ र्ना गरिएको थियो ।

भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्या न्सर र स्वा स प्रश्वा ससम्बन्धी स म स्या थियो । अमेरिकामा करिब एक वर्षसम्म क्या न्सरको उप चार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रअरी महिनामा पनि स्वास्थ्य बि ग्रि एपछि उनलाई दुई पटकसम्म अस्पताल भ र्ना गर्नु परेको थियो ।

बुधबारमात्रै बलिउडले एक चर्चित अभिनेता इरफान खानलाई गु मा एको थियो । बलिउडका दिग्ग ज अभिनेता कपूरको उपचारका क्रममा ६७ वर्षको उमेरमा बिहीबार नि ध न भएको हो । स्वास्थ्यमा स म स्या आएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भ र्ना भएका कपूरको बिहीबार नि ध न भएको हिन्दुस्तान टाइम्सले जनाएको छ । अभिनेता अमिताभ बच्चनले पनि कपूरको मृ त्यु को पुष्टि गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘उनी गए.. ऋषि कपूर… गए..अहिले भर्खर बि ते…म वि क्षि प्त भएको छु ।’

अमेरिकामा भन्डै एक वर्ष क्या न्सरको उ प चार गरेपछि गत सेप्टेम्बरमा ऋषि मुम्बई फर्किएका थिए । त्यतिबेला उनले ‘११ महिना ११ दिनपछि घर फ र्कि ए’ भन्दै ट्वीट गरेका थिए । गत फेब्रअरीमा पनि उनी दुई पटक अस्पताल भ र्ना भएका थिए । सुरुमा दिल्ली जाँदा उनलाई ‘इन्फे क्स न’ले स ता एको थियो भने मुम्बई फर्किएपछि ज्व रो आएको थियो ।

सामाजिक सञ्जालमा निकै स क्रि य ऋषिले अप्रिल २ यता केही पोस्ट गरेका थिएनन् । त्यसअगाडि उनले दीपिका पादुकोणसँग फिल्म खेल्न लागेको घोषणा गरेका थिए । यो फिल्म हलिउड फिल्म ‘द इ र्ट न’को हिन्दी रिमेक हुनेछ । अमेरिकाबाट फर्किएपछि जुही चावलासँग ‘शर्माजीकी नम्किन’को सुटिङ गरेका थिए तर स्वास्थ्यमा स म स्या आएपछि बीचमै सुटिङ रो किएको टाइम्स अफ इन्डियाले जनाएको छ ।
६७ वर्षीय ऋषिको पछिल्लो पटक ‘द बडी’ रिलिज भएको थियो । ऋषि कपूरकी पत्नी नितू कपूर बलिउडकी अभिनेत्री हुन् । त्यस्तै छोरा रणबिर कपूर बलिउडका चर्चित अभिनेता हुन् भने छोरी रिद्दीमा कपूर सहनी फेसन डिजाइनर हुन् । बुधबार मात्रै बलिउडले उम्दा कलाकार इरफान खानलाई ५३ वर्षको उमेरमा गु मा एको थियो ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु