प्रधानमन्त्रि ओलिकाे आदेशमा अ प हरण ! | NewsSudur

प्रधानमन्त्रि ओलिकाे आदेशमा अ प हरण !

[elfsight_social_share_buttons id="1"]
635 Views

समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले आफ्नो पार्टी फुटा उनका लागि पूर्वराज्यमन्त्री तथा सांसदको अप ह रण भएको बताएका छन् ।डा भट्टराईले समाजवादी पार्टीका नेता तथा पूर्व स्वास्थ्यराज्यमन्त्री समेत रहेका केन्द्रीय सदस्य डा सुरेन्द्र यादवलाई सरकारी पक्षले अप हर ण गरेको आ रो प लगाएका हुन् ।बुधबार साँझ डा भट्टराईले संचारकर्मीहरुलाई सन्देश पठाउँदै भनेका छन्, ‘आज वैशाख १० गते साँझ साढे पाँच बजे पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा सुरेन्द्र यादवलाई प्रम ओलीको ठा डो आदेशमा काठमाडौँबाट गएको प्रहरी टोलीले जनकपुरबाट अ पह रण गरेर पार्टी फुटा उने प्रयोजनका लागि काठमाडौं लगेको छ ।’

सप्तरी निवासी पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठा डो आदेशमा प्रहरीले अप हरण गरेको समाजवादी पार्टीले आ रोप लगाएको छ ।

समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले भने, ‘आज वैशाख १० गते साँझ ५ बजे पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रम ओलीको ठा डो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अप हरण गरेर पार्टी फु टा उने प्रयोजनका लागि काठमाडौंतिर लगेको छ ।’

स्रोतका अनुसार यसअघि पनि प्रधानमन्त्री निकटका मानिसहरुले यादवलाई समाजवादी पार्टी फु टाउ ने कार्यमा सघाएमा ‘जे चाहिन्छ त्यो दिने’ बताएका थिए । यादव पार्टी नेतृत्वसँग अ सन्तु ष्ट रहँदै आएका थिए । तर, पछिल्लो समय यादवले आफूले पार्टी न फुटा उ ने बताउँदै आएका थिए ।

यादवको फोन स्वीच्ड अफ छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले यसबारे आफूलाई जानकारी नभएको बताए ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु