पूजा शर्मालाई प्रहरीले नि यन्त्र णमा लिन सक्ने (भिडियो सहित) | NewsSudur

पूजा शर्मालाई प्रहरीले नि यन्त्र णमा लिन सक्ने (भिडियो सहित)

[elfsight_social_share_buttons id="1"]
2932 Views

नायिका सुष्मा कार्की र पूजा शर्माबिचको वा कयु द्ध उत्क र्षमा पुगेको छ । झण्डै एक वर्षअघि एक युट्युब च्यानलमा सुष्मा कार्कीले पूजा शर्माका बारेमा अभिनय गरेकि थिइन् । उक्त अभिनयले शर्मालाई चि ढाएपछि दुई नायिका बिच बोलचालनै बन्द भएको थियो । यसैबिच, अहिले भने शुष्मा कार्कीले उक्त समयमा बोलेका कुरा टिकटकमा भाइरल भएपछि पूजावि रुद्ध शुष्मा कार्की प्रहरीको शरणमा पुगेकि छिन् । उनी आफूविरुद्ध समाजिक संजालमा वि रोध भएपछि काठमाडौँको टेकुमा रहेको साइबर व्यूरो पुगेकि छिन् । साथै, उनले पूजा शर्माले फे क फेसबुक पेज बनाएर पनि आफूमाथि साइबर ह म ला गरेको एक कार्यक्रममा बताएकि छिन् । उनले बताएअनुसार यदि प्रहरीमा पुगेको हो भने पुजा शर्मालाई प्रहरीले नि यन्त्र णमा लिन सक्नेछ । छलफलका लागि प्रहरी धाउनुपर्ने बा ध्यता पुजामा पर्न सक्नेछ । यदि यो साबित भएमा पूजा शर्मालाई नेपाल कानुन बमोजिम साइबर क्रा इमको मु द्धा लाग्न सक्नेछ ।

कार्कीको स्पष्टिकरण

केही दिनयता सामाजिक सञ्जाल टिकटकमा नायिका सुष्मा कार्कीले दिएका केही अन्तर्वार्ता चर्चामा छन् । सुष्माले नायिका पूजा शर्मादेखि गायिका मेलिना राईसम्मलाई चिन्दिन भन्दै दिएको अन्तर्वार्ताले टिकटकमा चर्चा पाएको छ । जहाँ पूजाको अभिनयमा समेत सुष्माले प्रश्न उठाएकी छिन् ।

यो भिडियो केही समय अगाडिको हो । तर, लकडाउनको समयमा यो भिडियो चर्चामा रहेपछि नायिका सुष्मा कार्कीलाई टिकटकमै दर्शकले गा ली गर्न सुरु गरेका छन् । उनलाई एक कलाकार भएर अर्को कलाकारको सम्मान गर्न नजानेको भन्दै दर्शकले आ लो चना गर्न थालेका छन् ।
सामाजिक सञ्जालमा नका रात्मक टिप्पणी धेरै भएपछि टिकटककै माध्यमबाट सुष्माले पूजासँगको सम्बन्धलाई स्पष्ट पार्ने को सिस गरेकी छिन् ।

सुष्माले भनेकी छिन्, ‘दुई वर्ष अगाडिको भिडियो अहिले भाइरल गराएर किन नराम्रो बनाउनु । पूजा र मेरोबीच राम्रो सम्बन्ध छ । उनले मलाई दिदी भन्छिन्, म उसलाई बहिनी भन्छु । मिडियाले उचालिदिएर हामो सम्बन्ध बिगार्ने प्रयास गरिरहेका छन् ।’
सुष्माले पुरानो भिडियो केही समय भाइरल हुने र यसपछि हरा उने भन्दै अहिले भाइरल बनाउँदा कसलाई फाइदा हुन्छ र ? भन्दै प्रश्न पनि गरेकी छिन् ।

रेखाले पनि मिलाउन सकिनन्

आखिर, नायिका पूजा शर्मा र नायिका सुष्मा कार्कीविच त्यस्तो के कारण होला जसले गर्दा यी दुइलाई एक अर्कासँग बोल्न अ प्ठ्या रो लाग्छ ।
सुष्मा र पूजाको सम्बन्ध चिसिएको लामै समय भैसकेकोछ । हुनत, नेपाली चलचित्रका कलाकारहरुको सम्बन्ध कहिले कोसँग चिसिने त कहिले कोसँग सुध्रिने गर्दछ, पत्तै हुँदैन । आफ्नो स्वार्थ अनुसार कलाकारहरु सम्बन्ध गाँस्ने गर्छन् । अहिले, नायिका सुष्मा कार्की र पूजा शर्माको सम्बन्ध ३६ को आँकडामा छ ।

केहिसमय अघि काठमाण्डौमा रमाइलो छ डट कमले आयोजना गरेको कार्यक्रममा नायिका पूजा शर्मा र सुष्मा कार्की दुबै पुगेका थिए । नायिकाहरु झरना थापा, रेखा थापा, नीता ढुंगाना, पूजा शर्मा, स्वेता खड्का एउटै रो मा बसेका थिए ।
सोही, समयमा नायिकाहरुसँग आत्मियता साट्न आइपुगेकी सुष्माले नीता, रेखा र स्वेतासँग मात्र अंकमाल गरिन् र हात मिलाइन् । नायिका रेखा थापाले सुष्माको हात तान्दै पूजासँग हात मिलाउन आग्रह गरिन् । तर, सुष्माले मुख ब ङ्ग्या उँदै पूजासँग हात मिलाउन चाहिनन् । सुष्माको यो व्यवहारले रि सा एकी पूजा रेखासँग पनि थोरै चि डि एकी थिइन् ।

स्वेता खड्कासँग अंकमाल गरेर आफू बस्ने सिटमा र्फकन लागेकी सुष्माको हात रेखाले फेरि तानिन् । सुष्माको व्यवहारबाट रेखा थापा पनि अ चम्मित भइन् । नायिका स्वेता खड्का मौ न देखिइन् ।

सुष्मा र पूजाको सम्बन्ध कतीसम्म पानी बाराबारको अवस्थामा छ भन्ने यो घटनाले पनि पुष्टी गर्छ ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु