नेपालमा कोरोना संक्र मित ८ जना बढ्ने संभावना | NewsSudur

नेपालमा कोरोना संक्र मित ८ जना बढ्ने संभावना

[elfsight_social_share_buttons id="1"]
830 Views

नेपालमा कोरोना संक्र मितको संख्या ३१ पुगिसकेको छ । उदयपुरमा थप आठजनामा भा इरस (कोभिड–१९) को संक्र मण आशंका गरिएको छ । विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शं का स्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्न पठाइएको देशकै चर्चित अनलाईन अनलाईनखबर डटले लेखेको छ ।

कोसी अस्पतालका एक चिकित्सकका अनुसार उदयपुरको त्रियुगा नगरपालिका स्थित मस्जिदमा ११ जना भारतीय र दुई नेपालीमा कोरोना संक्र मण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा रहेकाहरू ६८ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।

त्यसमध्ये, ८ जनामा शंकास्पद नतिजा देखिएपछि धरानमा पुनस् परीक्षणका लागि पठाइएको हो । कोरोना संक्र मण हो या होइन भन्ने धरानमा परीक्षणपछि मात्र थाहा हुने ती चिकित्सकले बताए ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु