निर्वस्त्र हुँदै यस्तो गरे पछी मानिस पनि जनावर भन्दा कहाँ कम हुँदोरहेछ र ?(भिडियो सहित ) | NewsSudur

निर्वस्त्र हुँदै यस्तो गरे पछी मानिस पनि जनावर भन्दा कहाँ कम हुँदोरहेछ र ?(भिडियो सहित )

[elfsight_social_share_buttons id="1"]
107 Views

मान्छे अबुझ तथा अज्ञानी र ल्वाँठ भयो भने त्यसलाई पशुको संज्ञा दिइन्छ । तर केही मान्छे यस्ता हुँदारहेछन् जसले आफुलाई जनावरजस्तै बनाउन चाहन्छन् । सधैका लागि जनावर बन्न चाहने त नहोला । तर जनावरकै रंग तथा हाउभाउमा सिँगारिने र जनावरकै रंगमा सरीरमा पेन्टिङ गरी निर्वस्त्र हुने काम विश्वमा केही मोडेलहरुले गरिसकेका छन् । यो मामिलामा जनावर अधिकारकर्मीहरु अगाडि छन् । हेरौँ एक जना विदेशी फोटोग्राफरले विभिन्न तन्नेरी तथा तरुनीहरुलाई नंग्याएर जनावरको रुपमा ढाली रोचक तस्वीर खिचेका छन् । यी हेर्दा पशु हुन् की मान्छे छुट्टाउनै गाह्रो हुन्छ, कि कसो ? पुरा भिडियो हेर्नुहोस ….


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु