सा व धान ! नेपालमा एकैदिन १४ जना कोरोना सं क्र मित भेटिए | NewsSudur

सा व धान ! नेपालमा एकैदिन १४ जना कोरोना सं क्र मित भेटिए

[elfsight_social_share_buttons id="1"]
1417 Views

नेपालमा शुक्रबार एक दर्जन बढिमा कोरोना भा इर सको सं क्र मण देखिएको छ । एकैदिन १४ जना कोरोना भा इर स कोभिड(१९) का सं क्र मित नेपालमा थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना सं क्र मण पुष्टि भएको हो ।

शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना सं क्र मित चितवनको राप्ती नगरपालिका–८ का आमा छोरा हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो सं क्र मित निको भइसकेका छन् ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु