भर्खरै आयो खुशीको खबरः कोरोनाको औषधी पत्ता लाग्यो | NewsSudur

भर्खरै आयो खुशीको खबरः कोरोनाको औषधी पत्ता लाग्यो

[elfsight_social_share_buttons id="1"]
1491 Views

विश्वमै कारोनो भाइ रसले त हल्का पि टि रहेको बेला चिनले यस वि रुद्धको भ्याक्सिन बनाउन सफलता मिलेको दाबि गरेको छ । कोरोना भाइरसबाट सिर्जित कोविड–१९ रोग विरुद्धको खोप बनाउन सफलता मिलेकोे दाबी गरेको छ ।
कोरोना भाइरस विरुद्धको खोप तिनै चिनियाँ सेनाको मेजर जनरलको टीमले बनाएका हुन् जसले केही वर्ष अघि एसएआरएस (सार्स) र इबोला जस्ता खतरनाक भाइरसविरुद्धको खोप बनाएर विश्वलाई ख त रामुक्त बनाएको थियो ।

चिनिया मिडियाका अनुसार चिनियाँ सेना, पीपुल्स लिबरेशन आर्मी मेडिकल विशेषज्ञ शेन वेईको नेतृत्वमा उक्त खोप बनाइएको हो । कोरोनाको खोप बनाउन एक महिनादेखि वुहानमा भ्याक्सिन बनाउने काम थालेको थियो ।
शेनको टीमले कोरोनाविरुद्धको खोप बनाउन सफलता प्राप्त गरेको हो ।

उक्त टीमले रातदिन लगाएर खोपको ‘क्लिनकल एप्लीकेशन’ तयार गरेको जनाइएको छ । यो एकेडेमीमा २६ विशेषज्ञ, ५० भन्दा धेरै वैज्ञानिक र ५०० भन्दा बढी अनुसन्धानकर्ता छन्। चीनले दाबी गरेको छ कि चाँडै यो खोप उपलब्ध हुनेछ र कोरोनाको आ तंक अन्त्य हुनेछ ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु