सिन्धुलिमा ट्रयाकटरकाे ठ क्क र बाट बालिकाकाे ज्या न गयाे | NewsSudur

सिन्धुलिमा ट्रयाकटरकाे ठ क्क र बाट बालिकाकाे ज्या न गयाे

[elfsight_social_share_buttons id="1"]
1229 Views

विपि राजमार्गमा आझ ट्रयाकटरकाे ठ क्क रबाट एक जना पैदल यात्रि बालिकाकाे ज्या न गएकाे छ । कमलामाई नगरपालिका वडा नं ११ स्थित विपि राजमार्गमा बालुवा लाेड गरिएकाे ट्रयाकटरकाे ठ क्क रबाट ४ वर्षिया यस्तर वाईवाकाे ज्या न गएकाे हाे ।

ना ३ त ३८९७ नम्बरकाे ट्रयाकटर भिमानबाट सिन्धुलितर्फ जाँदै गर्दा दु र्घ ट्ना भएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलिले जानकारि दिएकाे छ । घा इ ते बालिकालाई सिन्धुलिमा सामान्य उ पचार पश्चात् काठमाडाैँ रि फर गरिएकाे थियाे । थप उप चारकालागि काठमाडाैँ लग्ने क्रममा बाटाेमै वाईबाकाे नि ध न भएकाे थियाे । कमलामाई नगरपालिका-७ बेलगाछि बस्ने ट्रयाकटर चालक २१ वर्षिया मदन स्याङबा प्रहरीकाे नि यन्त्र णमा रहेका छन् ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु