महानगरपालिकाको बैठकमा सांसदले चुम्ब न गरेपछि….(भिडियो सहित) | NewsSudur

महानगरपालिकाको बैठकमा सांसदले चुम्ब न गरेपछि….(भिडियो सहित)

[elfsight_social_share_buttons id="1"]
383 Views

महानगरपालिकाको बैठकमा महानगरको विषयहरुका बारेमा छलफल हुन्छ । तर, बैठक चलिरहँदा सांसदले अनौठो ह र्कत गरे के होला ? महानगरपालिकाको बैठक चलिरहँदा एक सांसदले अर्को सांसदलाई कि स खाएको घटना अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भारतको महाराष्ट्रस्थित कोल्हापुर महानगरपालिकाको बैठकमा एक सांसदले कि स खाएको भिडियो अहिले भाइरल भइरहेको छ ।

सार्वजनिक भिडियोमा एक महानगरपालिकाको बैठकमा सहभागी बीजेपीका पार्सद कमलाकार भोपलेले कांग्रेस पार्सद शारंगधर देशमुखको गालामा चुम्बन गरे । उनले चु म्बन गर्दै गर्दा बैठकमा सहभागी अन्य सा्रसदहरू छक्क परेर हेरिरहे भने कोही हाँसिरहेका देखिन्थे ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु