धुमुर्श–सुन्तलि र रवि लामिछानेलाई चर्चित कलाकारको गा'ली (भिडियो सहित) | NewsSudur

धुमुर्श–सुन्तलि र रवि लामिछानेलाई चर्चित कलाकारको गा‘ली (भिडियो सहित)

[elfsight_social_share_buttons id="1"]
558 Views

नेपालमा सिताराम कट्टेल, कुञ्जना घिमिरे र रवि लामिछाने चर्चित नाम हो । नेपाली हाँस्य टेलिश्रृंखला ‘मेरि बास्सै’ बाट चर्चामा आएका धुमुर्श–सुन्तलि अहिले भने समाजिक काममा अग्रसर छन् । चर्चित टेलिभिज प्रस्तोता रवि लामिछानेले विश्व रेकर्डनै बनाइसकेका छन् । उनले संचालन गरेको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमा पी‘डामा परेकाहरुको आवाजलाई बढि प्राथमिकता दिइन्छ ।

त्यसैले उनीहरु सधै दर्शकको लोकप्रिय बन्न पुगेका छन् । तर, नेपालका अर्को चर्चित र्यापर साकार अधिकारीले भने उनीहरुलाई समाजिक संजालबाटै गा‘ली गरेका छन् । उनले काम कम, बोली धेरै भन्दै धुमुर्श–सुन्तलि, रवि लामिछाने लगायत नेताहरुलाई गा‘ली गरेका छन् । उनले ‘गफ अलि बढि भयो । हिलो भयो, धुलो भयो ।’ भन्दै धुमुर्श–सुन्तलि र रविसँग आ‘क्रोश पोखेका छन् । अर्कोको पैसामा स्टेडियम बनाउने भन्दै साकारले सिताराम र कुञ्जनासँग पनि अ‘सन्तु‘ष्ट पोखेका छन् । रविलाई टिभिमा रि‘साएर हुदैँन भन्दै देश विकासको समय आएको र सबैजना मिलेर अघि बढ्न साकारले आग्रह गरेका छन् । यता, साकारको उक्त अभिव्यक्ति पछि उनको आ‘लोच‘ना भइरहेको छ । उनलाई धेरैले आ‘लोच‘ना गरेका छन् ।

को हुन् साकार

साकार र्यापर हुन् । उनको गितहरु युट्युबमा चर्चित छन् । केहि समयअघि अष्ट्रलियाबाट लाईभ आउँदै गा‘लीग‘लौज गरेको भिडियोहरु सार्वजनिक थियो। प्रधानमन्त्री शेरबहादुर देउवादेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विभिन्न आ‘रोप लगाउँदै अति अश्‘लील गा‘ली गर्ने साकार काठमाडौं घर भएका र्यापर साकार अधिकारी हुन् ।

फरक र मा‘नसि ‘क अवस्था कम‘जोर भएकै कारण यस्ता भिडियोहरु बाहिर आएको पनि चर्चा थियो । साकार अधिकारीलाई ‘लिटिल बुद्ध’ भनेर पनि चिनिन्छ । उनले नेपालका ड‘न भनेर चिनिने दिपक गुरूङ (मनाङे)लाई समेत गा‘ली गरेको भिडियो सार्वजनिक भएको थियो ।

विभिन्न सामाजिक अभियन्ता र समूहमा सक्रिय रहेका साकारको मा‘नसिक अवस्था विग्रनुमा प्रेमिकाको धो‘का रहेको बताइन्छ । प्रेमिकाको डिपेन्डेन्ट भई उनको खातामा रकम जम्मा गरी अष्ट्रेलिया पुगेका साकारको सवै रकम लिएर प्रेमिका फरार भएपछि मा‘नसि‘क सन्तुलन गुम्न पुगेको उनलाई चिन्नेहरूले बताएका छन् । तर कतिपयले उनको न‘शा‘जन्य प‘दार्थ प्रयोग गर्ने बानी पनि यसको कारण रहेको बताएका छन् ।

साकारले चर्चा पाउन यस्तो ह‘र्कत देखाएको बताइएको छ । उनको कब्जा एलबम रिलिज हुदैँछ ।

Gepostet von SACAR am Samstag, 11. Januar 2020

 


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु