विपी राजमार्गमा दु'र्घट्'ना हुँदा २ को मृ'त्यु | NewsSudur

विपी राजमार्गमा दु‘र्घट्’ना हुँदा २ को मृ‘त्यु

[elfsight_social_share_buttons id="1"]
1194 Views

विपी राजमार्ग अन्तर्गतको सडकखण्डमा बिहिबार ट्रक दुर्घ‘ट्ना हुँदा २ जनाको मृ‘त्यु भएको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ वीपी राजमार्गअन्तर्गत सेल्फिडाँडामा बिहीबार ट्रक दु‘र्घट‘ना हुँदा दुई जनाको मृ‘त्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार धुलिखेलबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको वोल्ड वाईल्ड कन्ट्रक्सन प्रालि काठमाडौंको बा२क ५ नम्बरको मिनी ट्रक अनि‘यन्त्रित भई सडकबाट अन्दाजी २५० फिट तल ख‘स्दा टिफरमा सवार दुवै जनाको घ‘ट‘नास्थलमा नै मृत्‘यु भएको हो ।
मुत्‘यु हुनेमा मकवानपुर जिल्ला टिस्टुङ पालुङ बस्ने अन्दाजी वर्ष २३ को चालक अस्बिन विष्ट र ललितपुर जिल्ला चुनीखेल बस्ने अन्दाजी वर्ष २२ को विशाल खड्का रहेका छन् । खड्का सडक विभाग वोल्ड वाईल्ड कन्ट्रक्सन प्रालि काठमाडौंको सुपर भाइजर रहेको प्रहरीले जनाएको छ । घट्नाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु