अहिले सम्म नदेखेको अनौठो माया ! बादर र मान्छे बिचको, बानी पनि सबै मान्छे जस्तै सगै सुत्ने खाने (भिडियो) | NewsSudur

अहिले सम्म नदेखेको अनौठो माया ! बादर र मान्छे बिचको, बानी पनि सबै मान्छे जस्तै सगै सुत्ने खाने (भिडियो)

[elfsight_social_share_buttons id="1"]
323 Views

काठमाडौँ । जनावरलाई माया दर्शाउने मानिसहरुको आ आफ्नै तरिका र रुची हुन्छन् । जसअनुरुप कसैले घरमा कुकुर पाल्छन् त कसैले बिराला । घोडा, काजिल, खरायो पाल्नु सामान्य मानिन्छ । कसैले बाँदरलाई पनि घरमा ल्याएर माया दर्शाउँछन् । जसमध्येकी धादिगंकी कल्पना आलोमगर पनि बाँदर भनेपछि हुरुक्कै हुन्छिन् ।

उनले एएटा सानो बाँदरलाई ल्याएर घरमा सन्ताजसरी नै पालेकी छिन् । कल्पनाले उक्त बाँदरको आमा मरेपछि उनले घरमा नै ल्याएर नै पाल्न सुरु गरेकी हुन् । उनले सानो बाँदरको नाम कान्छी राखेकी छिन् । आँफुसँगै सुताउँछिन् । कल्पनाले उक्त बाँदरलाई आफ्नी छोरी सरह नै माया दिने गरेको बताउँछिन् ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु