ॐ अस्पताल मान्छे मार्ने ठाउँ हो कि कसो भन्दै ॐ अस्पतालका प्रबन्धकमाथि गर्जिए रवि लामिछाने | NewsSudur

ॐ अस्पताल मान्छे मार्ने ठाउँ हो कि कसो भन्दै ॐ अस्पतालका प्रबन्धकमाथि गर्जिए रवि लामिछाने

[elfsight_social_share_buttons id="1"]
249 Views

काठमाडौंको चावाहिलमा रहेको ॐ अस्पतालमा धादिङको गंगाजमुना गाउँपालिकाकी २९ वर्षीया अनिता गुरुङ पत्थरीको शल्यक्रिया गर्न शुक्रवार हिंडेरै अस्पताल पुगिन् । चिकित्सकले शनिबार शल्यक्रिया गरे, तर अनिताको मृ*त्यु भ्यो । चिकित्सककै लाप*रबाहीका कारण उनको मृ*त्यु भएको आरोपमा आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरे ।

ॐ अस्पतालका युरोलोजिस्ट तथा प्रोफेसर डाक्टर भोलाराज जोशीले अनिताको अपरेशन गरेका थिए । तेस्पछि कुरा उठ्यो कि ओम अस्पतालले २० लाख रुपयाँ दिएर कुरा मिलायो अनि कुरा पनि एति सम्म कि पोस्ट मा*र्टम सम्म न गर्ने शर्तमा मृ*तकका परिवारले श*व बुझ्ने अनि जाने यो विषयलाई लिएर रवि लामिछानेले चितवनदेखि नै लाइभमै आएर ॐ अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्की संग कडा सवाल गर्दै सोधे होइन हजुरको ओम अस्पतालले त् मान्छे मा*र्छन यो ॐ अस्पताल मान्छे मा*र्ने ठाउँ हो कि किया हो भनेर समेत मान्छेले प्रश्न गरी साक्न लागे के हो यो विषयमा के भन्न चहानुहुन्छ ?

अनि मृ*तकका परिवारले हो हल्ला गरे पैसा दिएर कुरा मिलाउनु हुन्छ कति को सत्य हो ? जवाफ मा कार्कीले भन्नुहुन्छ अब जन्म र मृ*त्यु त् अस्पतालमै हुन्छ स्वाभाविक हो । उनले भने पैसा केस मिलाउन होइन तर हो हल्ला न होस् अस्पतालमा आएका ओरु बिरामी माथि असर पर्छ भनेर पैसा दिएको स्वीकारेका छन् । रविले सोध्नुभयो होइन यस्तो पहिला पनि केस भएका नै छन् हजुरको अस्पतालमा मेडिकल काउन्सिलले हजुरहरुलाई कति वटा केसमा क्लिन चिट दिइएको छ र के भनेको छ ?

यस्तो जवाफमा कार्की भन्नुहुन्छ आजसम्म हामि माथि कुनै प्रकारको अनुसन्धान मेडिकल काउन्सिलबाट भएको छन् । हाम्रो ओम अस्पतालले आज सम्म कुनै लापरवाही नै गरेका छैनौँ भन्ने कार्कीले भन्नुभयो । यस विषय बारेको भिडियो आगाडीको यस लिंकमा https://www.youtube.com/watch?v=hIz4oxGXKpw गएर हेर्न सक्नुहुन्छ ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु