सामाजिक अभियान्ताका नाममा ज्ञानेन्द्र शाहीको यस्तो डरलाग्दो रहस्यको पर्दा खुल्यो | NewsSudur

सामाजिक अभियान्ताका नाममा ज्ञानेन्द्र शाहीको यस्तो डरलाग्दो रहस्यको पर्दा खुल्यो

[elfsight_social_share_buttons id="1"]
249 Views

उनले नेपाल दर्शन नामक दल निर्वाचन आयोगमा दर्ता गराएको पर्दाफास भएको छ । नेपालका लागि नेपाली अभियान पनि यही दलको हिस्सा भएको खुल्न आएको छ ।

अहिले सामाजिक सञ्जालमा उनको हस्ताक्षरसहितको पत्र भाइरल भइरहेको छ । यसमा उनले भनेका छन , ‘उपरोक्त सम्बन्धमा यस नेपाल दर्शनले निर्वाचन आयोगमा संविधानबमोजिम दर्ता गरिएको छ ।

नेपालका लागि नेपाली भन्ने विषयमा २०७६ साल जेठ ११ गते अपराह्न १ बजेदेखि बेलुका ६ बजेसम्म काठमाडौं महानगरपालिका हनुमानढोका बसन्तपुरमा शान्तिपूर्ण जनचेतनामूलक कार्यक्रम गर्ने भएका छौं ।’ भनिएको छ ।

यसरी हेर्दा शाही पहिले राजनीतिक दल दर्ता गरेर चर्चामा आएर लाभ लिन खोजिरहेको भन्ने स्पष्ट भएको छ । उनले अहिले आफुलाई सामाजिक अभियान्ताको रुपमा भन्दा पनि नेपाल दर्शनका नाममा चिनाउनु राम्रो हुने धेरैको बुझाई रहेको छ ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु