भुवन केसी र सन्नी लियोन बीच कुराकानी ,स्टेजमा कुटाकुट …(हेर्नुहोस् भिडियो) | NewsSudur

भुवन केसी र सन्नी लियोन बीच कुराकानी ,स्टेजमा कुटाकुट …(हेर्नुहोस् भिडियो)

[elfsight_social_share_buttons id="1"]
245 Views

बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आइपुगेकी छिन् । अघिल्लो भ्रमणमा विजेनसका लागि आउने सन्नीले यसपटक भने आफु अभिनित चलचित्र “पासवर्ड”को प्रमोसनको लागि आएकी हुन् । उनि आज साँझ राजधानीमा हुने प्रिमियरमा सहभागी हुनेछिन् । विहिबार दिउँसो ४ : १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्नी ल्याण्ड भएकी हुन् ।

एअरपोर्टबाट हायात होटेल पुगेर केहि समय विश्राम गरेपछि सन्नी प्रिमियरमा सहभागी हुनेछिन् । शनिबार भारत फर्किने सन्नीले शुक्रबार नेपालका केहि स्थानमा भ्रमण गर्ने ‘पासवर्ड’ टिमले बताएको छ । सन्नीले केहि समय अगाडी भिडियो संदेश पठाउदै आफु नेपाल आउन निकै उत्साहित रहेको बताएकी थिइन् । उनि फ्याम्ली होलिडेमा पनि नेपाल आउने गर्छिन् । संवत यो उनको चौथो नेपाल आगमन हो । फिल्म प्रिमियरमा सन्नी लियोनी र भूबन केसीको भेट भएको छ । भेटमा उनुहरुको कुराकानी भएको छ । सन्नी लियोनीले नेपाली चलचित्र खेल्ने भएकी छिन् । नेपाल र नेपाली एकदमै मनपर्ने सन्नी बताईन् । भुवन केसी र सन्नी लियोन बीच कुराकानी ,स्टेजमा कुटाकुट …हेर्नुहोस् भिडियो…


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु