कमलाको बारेमा भावुक हुँदै बोले पशुपति शर्मा,मेरो बाल्यकालको झझल्को आयो(भिडियो हेर्नुहोस ) | NewsSudur

कमलाको बारेमा भावुक हुँदै बोले पशुपति शर्मा,मेरो बाल्यकालको झझल्को आयो(भिडियो हेर्नुहोस )

[elfsight_social_share_buttons id="1"]
296 Views

नेपाली लोक गीत संगीत बद्रि पंगेनी, रमेशराज भट्टराई, मञ्जु पौडेल जस्ता गायक गायिकाको नाम बिना अधुरो हुन्छ ।अझ पशुपती शर्मा, सम्झना भण्डारी जस्ता जनमनमा बसेका लोकप्रिय गायक गायिका अटेनन् भने त्यो लोक गित संगीतको माहौल पुरा हुने कुरै भएन । पशुपती शर्मा पछिल्लो समय नेपाली लोक संगीतको क्षेत्रमा चर्चित नाम हो । यी स्टार गायकका हालसम्म सार्वजनिक सबैजसो गीत हिट छन् भन्दा फरक पर्दैन् ।

तर नेपाली फिल्ममा लोकगीतले खासै स्थान नपाउने कारण फिल्मसँग जोडिएर सुगम संगीतको जति चर्चा लोकगीतको हुँदैन् । फिल्मी गीतमा पनि पशुपती अब्बल देखिएका छन् । विगतमा उनले गाएको ‘मलाई अमेरिका पनि यही मलाई जापान पनि यहीँ…’ बोलको गीत पनि निकै हिट भएको थियो । सो गीतलाई देशदेखि विदेशमा बस्ने नेपालीले मन पराएका थिए । उनै पशुपती शर्माले कमलाको बारेमा भावुक हुँदै मेरो बाल्यकालको झझल्को आयो भनेका छन हेरौ पुरा भिडियो


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु