हेर्नुस्, आज सार्वजनिक ४ जिल्लाको प्रा.वि नतिजा | NewsSudur

हेर्नुस्, आज सार्वजनिक ४ जिल्लाको प्रा.वि नतिजा

[elfsight_social_share_buttons id="1"]
988 Views

काठमाडौं, असार २२ । शिक्षक सेवा आयोगले आइतबार खुला प्रतियोगितात्मक परीक्षातर्फ प्राथमिक तहको ४ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज अर्घाखाँची, रुपन्देही, रामेछाप र सर्लाही जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।

अर्घाखाँचीको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
रुपन्देहीको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
रामेछापको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
सर्लाहीको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु