टेकोमा अडिएको विश्वविद्यालय | NewsSudur

टेकोमा अडिएको विश्वविद्यालय

[elfsight_social_share_buttons id="1"]
153 Views

भूकम्पले क्षतिग्रस्त बनेपछि टेकोका भरमा अड्याइएको वसन्तपुरस्थित नेपाल संस्कृत विश्वविद्यालयको काठमाडौँ सम्पर्क कार्यालय । कार्यालय जडिबुटीस्थित भाडाको घरमा सरेको र विश्व सम्पदा सूचीमा सूचीकृत यस क्षेत्रमा भवन भत्कन सक्ने खतरा रहेपनि अहिलेसम्म पुनःनिर्माण हुन सकेको छैन । तस्बिर ः पूर्णप्रसाद मिश्र


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु