लासिथ मलिङ्गाको त्यो ऐतिहासिक ओभर जसले बदल्यो मुम्बई र चेन्नेईको भाग्य (भिडियो सहित) | NewsSudur

लासिथ मलिङ्गाको त्यो ऐतिहासिक ओभर जसले बदल्यो मुम्बई र चेन्नेईको भाग्य (भिडियो सहित)

[elfsight_social_share_buttons id="1"]
350 Views

मुम्बई ईन्डियन्सका बलर लाशिथ मलिङ्गाले हिजो चेन्नेई सुपर किङ्गस विरुद्ध गरेको ईनिङको अन्तिम ओभर जस्ले चेन्नेई सुपर किङ्गस र मुम्बई ईन्डियन्सको भाग्य बदलिदियो ।
उपाधि नजिक पुगेको चेन्नेई सुपर किङ्गको सपना चक्नाचुर पार्दै मुम्बईलाई उपाधि दिलाउन महत्त्वपूर्ण भुमिका खेलेको त्यो अन्तिम ओभर आईपिएल ईतिहासमा सबैभन्दा निर्णायक र रोमाञ्चक ओभरको रुपमा रहन पुग्यो ।

१२ औं सिजनको आईपिएल उपाधिको फाईनल ओभरमा चेन्नेईलाई जितको लागि ९ रनको आवस्यकता थियो भने उसले दुई विकेट गुमाउँदै मात्र ७ रन बनाउन सकेपछि १ रनले प्रतियोगिताको उपाधि गुमाउन पुगेको थियो ।

विश्व ईतिहासमा योर्कर किङ्गको रूपमा परिचीत मलिङ्गाले अन्तिम बलमा सार्दुल ठाकुरको विकेट लिदै मुम्बईलाई चौथोपटक उपाधी दिलाएका थिए ।

यस्तो थियो त्यो अन्तिम ओभर

 

 


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु