नेपाली हाँस्य शृंखला हो "खासखुस" – "माछा र ससुरा उस्तै देखेपछी" | NewsSudur

नेपाली हाँस्य शृंखला हो “खासखुस” – “माछा र ससुरा उस्तै देखेपछी”

[elfsight_social_share_buttons id="1"]
129 Views

हास्य श्रृंखलाका पारखीहरूद्वार निक्कै रुचाईएको एक रमाईलो एवं ब्यङ्ग प्रस्तुत गर्ने नेपाली हाँस्य शृंखला हो “खासखुस । ‘मेरी बास्सै’ श्रृंखलाबाट बाहिरिएपछि कलाकार तथा निर्देशक केदार घिमिरे ‘माग्ने बूढा’ र तोक्मे मिलेर यो नयाँ टेलिश्रृंखलाको निर्देशन थालेका हुन्। श्रृंखलाको शीर्षक गीत यमन श्रेष्ठले तयार पारेका हुन जसमा उनकै गायन तथा संगीता रहेको छ । आमा अग्नि कुमारी युट्युव च्यानलबाट प्रसारण हुने यो हाँस्य चलचित्र निक्कै चर्चित बनेको छ । श्रृंखलामा केदार घिमिरे, विल्सनविक्रम राई ‘तक्मेबुढो’ बिल्कुलै नयाँ गेटअप तथा भूमिकामा प्रस्तुत हुनेगरेका छन् । श्रृंखलामा यमन श्रेष्ठ, संदेश लामीछाने, अजय रेग्मी, सुदिप खतिवडा, सुनिता गौतम ‘मैयाँ’, निरु खड्का, सरेश थापा, सन्देश एलसी, सम्झना आचार्य आदि कलाकारको महत्त्वपूर्ण भूमिका रहने गरेको छ । पुरा भिडियो हेर्नुहोस ……


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु