यस्तो रहेछ भारतीय मिडियाले अनमोल केसीको समाचार लेख्नुको कारण | NewsSudur

यस्तो रहेछ भारतीय मिडियाले अनमोल केसीको समाचार लेख्नुको कारण

[elfsight_social_share_buttons id="1"]
189 Views

केही समय अगाडि भारतको एक चर्चित अनलाइनले नेपाली चलचित्रका सुपरस्टार नायक अनमोल केसीको प्रशंसा गर्दै खबरहरु छापिएको थियो । अनमोल केसी नेपालको सबैभन्दा महंगो सुपरस्टार भएको खबर भारतीय अनलाइनमा आएपछि त्यो समाचारले नेपाली मिडियामा पनि उच्च स्थान पायो ।अनमोल केसीको सो समाचार उनका पिता नायक भूवन केसीले फेसबुकमा शेयर पनि गरेका थिए । आखिर किन आउने गर्छ अनमोलको समाचार ? भारतीय मिडियाले अनमोल केसीको समाचार लेख्नुको कारण त यस्तो पो रहेछ,,,,,, पुरा भिडियो हेर्नुहोस …….


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु