शिल्पाको माया लागेपछि दुर्गेशले गरे यस्तो धमाका ( भिडियोमा सहित) | NewsSudur

शिल्पाको माया लागेपछि दुर्गेशले गरे यस्तो धमाका ( भिडियोमा सहित)

[elfsight_social_share_buttons id="1"]
145 Views

टंक बुढाथोकीको शब्द तथा संगीत समाबेश गरिएको डान्सिङ बिटको पप आधुनिक गीत ‘तिम्रै माया लाग्छ’ सार्बजनिक भएको छ । रेगान एलएक्सको सुमधुर आवाजमा सजिएको उक्त गीतमा टंक बुढाथोकीकै प्रस्तुति समेत रहेको छ । दर्जनौ भिडियो तथा केही फिल्महरुमा अभिनय गरेर आफ्नो बेग्लै पहिचान बनाएकी नायिका तथा मोडल शिल्पा पोख्रेल र साङितिक आकाशमा गायक तथा मोडलको पहिचान बनाएका दुर्गेश थापाको रोचक प्रस्तुती भएको यो गीत छोटो समयमै निक्कै चर्चित बनेको छ । यतीबेला शिल्पाको ‘मंगलम’ फिल्म प्रदर्शनको तयारिमा रहेको छ । रमाईलो कन्सेप्टमा निर्माण भएक्क भिडियोलाई अर्जुन तिवारीले खिचेका छन भने क्रान्ति केसिले निर्देशन तथा सम्पादन गरेका छन् । परा भिडियो हेर्नुहोस ,,,,,


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु