रहस्य नखुलेका विश्वका रोचक वस्तुहरू | NewsSudur

रहस्य नखुलेका विश्वका रोचक वस्तुहरू

[elfsight_social_share_buttons id="1"]
127 Views

एजेन्सी, । क्यानाडाको पुरातात्विक स्थल एक हजार बर्ष पहिले स्थापना भएको विश्वास गरिन्छ । तथ्य अनुसार स्क्याडिनाभियनहरु क्रिस्टोफर कोलम्बसको जन्म पहिल्यै पुगेका थिए । तर यस विषयमा अझै यकिन गरिएको छैन ।
एक भूमिगत सुरुङ, जो स्कटल्यान्डदेखि टर्कीसम्म छ । यो सुरुङ युरोपका अधिकांश देशको भित्रभित्रबाट टर्कीसम्म पुगेको छ । यसले स्टोन एजका शिकारीहरु सामान्य थिएनन भन्ने देखाउछ । तर यसको वास्तविक प्रयोजन केका लागि थियो भन्ने रहस्यमै छ । केहि अनुसन्धानहरु जाडो तथा विभिन्न संघर्षबाट बच्न यसको प्रयोग भएको विश्वास गर्छन । तर केहि सुरक्षित यात्राको लागि सुरुङ प्रयोग भएको ठान्छन् ।

यी रहस्यमयी ढुंगाहरु पूर्ण गोलाकार आकृतिमा छन् । तर यो कुन प्रयोजनको लागि जम्मा गरिएको भन्ने अझै रहस्यमा छ । यी ढुंगाहरु सन् १९३० मा स्थानीयले केरा खेतीको लागि जंगल फडानी गर्दा पत्ता लगाएका थिए । स्थानीय बुढापाकाहरुले त्यहाँ भित्र सुन रहेको हुन सक्ने बताएका थिए । तर तीनीहरुलाई फुटाएर हेर्दा केहि पनि फेला परेन ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु