दिल्लीलाई उपाधि दिलाउने सपना बोकेर कडा मेहेनत गर्दै सन्दिप लामिछाने (फोटो फिचर) | NewsSudur

दिल्लीलाई उपाधि दिलाउने सपना बोकेर कडा मेहेनत गर्दै सन्दिप लामिछाने (फोटो फिचर)

[elfsight_social_share_buttons id="1"]
1280 Views

अगामि शनिबार बाट सुरु हुने १२ औं ईन्डियन प्रिमियर लिगमा सहभागिता जनाउन दिल्ली पुगेका नेपाली स्टार क्रिकेटर सन्दिप लामिछाने अभ्यास खेलमा कडा मेहेनत गरीरहेका छन ।

हिजो बुधबार बिहान दिल्ली पुगेका सन्दिप लामिछाने आज देखि दिल्ली टिमसङ्ग अभ्यासमा व्यस्त रहेका छन ।

यसपटक दिल्लीलाई उपाधि दिलाउने सपना बोकेर दिल्ली पुगेका सन्दिप लामिछानेको प्रतियोगितामा कस्तो प्रदर्शन रहन्छ हेर्न लायक हुनेछ ।

सन्दिपले गत सिजनमा खेलेका तिन खेलमा ५ विकेट लिदै उत्कृष्ट प्रदर्शन गरेका थिए ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु