भेटिए सुनले भरिएको अनौठो मान्छे । लगाउछन् लिङ्गको माला (भिडियो सहित) | NewsSudur

भेटिए सुनले भरिएको अनौठो मान्छे । लगाउछन् लिङ्गको माला (भिडियो सहित)

[elfsight_social_share_buttons id="1"]
184 Views

काठमाडौंमा भेटिए सुनले भरिएको अनौठो मान्छे, लगाउछन् लिङ्गको माला । अरुभन्दा फरक, अनौठा र डरलाग्दा देखिने सुभाष लामा एक कलाकार पनि हुन । सरिर भरी सुन र चाँदीका गहनाले सजिएका लामा हेर्दा पनि खलनायक जस्तै देखिने गर्छन । फिल्मी कुराले लामा संग गरेको कुराकानी आज युटुव ब्यापारको पहीलो नम्बरमा रहेको छ । के कारण उनले बनाए यस्तो स्वरुप अनी के छ उनको आगामी योजना । पुरा जानकारीको लागी पुरा भिडियो हेर्नुहोस ,,,,,


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु