कुन कलाकार कस्ता र कती महंगा गाडी चढ्छन् ? यी हुन १५ नेपाली कलाकार ! ( भिडियोसहित ) | NewsSudur

कुन कलाकार कस्ता र कती महंगा गाडी चढ्छन् ? यी हुन १५ नेपाली कलाकार ! ( भिडियोसहित )

[elfsight_social_share_buttons id="1"]
192 Views

नेपाली चलचित्रका हरेक दर्शक तथा सुभचिन्तक हरुमा नेपाली कलाकार हरुको बारेमा जाने जिज्ञासा हुनु स्वाभाविक हो । यसैविच आज हामीसंग यस्तै एउटा रमाइलो भिडियो रिपोर्ट प्रस्तुत गर्दै छौ । नेपाली कलाकारिता जगतका चर्चित कलाकारहरुले कति महंगो गाडी चढ्छन् होला ? भन्ने प्रश्न तपाई हामी सबैको मनमा उब्जिन्छ होला । आज हामी तपाइको यो प्रश्नको जवाफ प्रस्तुत गर्दै छौ । पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रका परिचित अनुहारहरु दह्याङ राई, केकी अधिकारी, साम्राज्ञी राज्यलक्ष्मी शाह, अनमोल केसी, प्रियंका लगायत कलाकारले कति महंगो गाडी चढ्छन् त ? हेर्नुहोस् तपाइको प्रश्नको जवाफ भिडियोमा हेर्नुहोस्…….


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु