श्रम कार्यालयका कर्मचारी २ लाख ३४ हजार घुससहित रंगेहातपक्राउ, तासको खालमा मस्त ट्राफिक प्रहरी | NewsSudur

श्रम कार्यालयका कर्मचारी २ लाख ३४ हजार घुससहित रंगेहातपक्राउ, तासको खालमा मस्त ट्राफिक प्रहरी

[elfsight_social_share_buttons id="1"]
173 Views

बैदेशिक रोजगार विभाग अन्तरगतको श्रम कार्यालय ताहचलका कर्मचारी खुलेआम घुस लिदै गरेको अवस्थामा पक्राउ परेका छन् । उक्त कार्यालयमा सेवाग्राहीलाई सजिलै हुने काममा अवरोध देखाएर कर्मचारीहरु पैसा असुल्ने गरेका छन् । शुक्रवार फेरी श्रम कार्यालय ताहाचलमा कार्यरत नायवसुब्बा खगेन्द्रसाद गौतम २ लाख ३४ हजारघुस सहित रंगेहात पक्राउ परेका छन् । सेवाग्राहीबाट २ लाख ३४ हजार रुपैयाँ घुस लिइरहेको बेला अख्तियारको टोलीले नायव सुब्बा खगेन्द्रप्रसाद गौतमलाई पक्राउ गरेको हो । कतार जाने युवाहरुसंग घुुस मागेपछि उनिहरुका उजुरीको आधारमा गौतम गोगंबुको एक एक रेस्टुरेन्टमा सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा पक्राउ परेका हुन् । सिधाकुरा जनतासँग भिडियो हेर्नुहोस


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु