एउटा यस्तो अनौठो रोग, जसको कारण बनिन ३२ बर्षिय युवती सफल सेलिब्रेटी | NewsSudur

एउटा यस्तो अनौठो रोग, जसको कारण बनिन ३२ बर्षिय युवती सफल सेलिब्रेटी

[elfsight_social_share_buttons id="1"]
147 Views

रोग लाग्नु कसैको लागी पनि राम्रो हैन । कहिले काँही रोग पनि बरदान सिद्द हुन्छ भनेको सुन्दा जो-कसैलाई अनौठो लाग्न सक्छ तर ईल्लर्स डलार्सको जीवनमा यस्तै अनौठो घटना घटेको छ । शरीर तथा छाला जतासुकै मोडिने पुरानो बीमारीबाट लामो समय देखि थलिएकी ईल्लर्स डलार्सको यही रोगको कारण पुरै जीवन सैली परिवर्तन भएको छ । यही दुर्लभ रोगको कारण १० वर्ष देखी व्हीलचेयरमा सीमित रहेकी उनको छाला र लचीला जोडनीहरुकै कारण २३ वर्षीया युवती एक प्रसिद्द सेलीब्रेटी बनेकी छिन । पुरा भिडियो हेर्नुहोस ……..


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु