आज मिती २०७४ पौष २९ गते शनिवार यस्तो छ १२ राशी अनुसारको राशिफल | NewsSudur

आज मिती २०७४ पौष २९ गते शनिवार यस्तो छ १२ राशी अनुसारको राशिफल

[elfsight_social_share_buttons id="1"]
140 Views

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – मनमा दुविधा उत्पन्न हुनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वास्थ्यमा समस्या देखिनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) – भाग्यले विभिन्न अवसर जुराउनेछ । शुभकार्यको चर्चा चल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)– विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । न्यायिक कार्यमा सफलता मिल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –  राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । नयाँ कर्यको थालनी हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – दैनिक कार्यमा प्रगती हुनेछ । व्यसायबाट लाभ मिल्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुने समय छ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) समाजसेवामा मनलाग्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । व्यापार व्यवसायमा फाईदा होला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) – महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – शुभकार्यको चर्चा चल्नेछ । नयाँ कार्यको योजना बन्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) – अरुलाई प्रभावित पारेर काम बन्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । मंगल कार्यको योगछ । मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) – मित्र बाट विशेष सहयोग मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । पठनपाठनमा प्रगती हुनेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) – आर्थिक कारोवारमा बिवाद आउनेछ । बैदेशिक क्षेत्र कमजोर रहला । यात्रामा सावधानी अपनाउनु पर्नेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) – स्वादिष्ट भोजन पाईनेछ । भौतिक साधन जुटाउने समय छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । ज्यो.प. नारायणप्रसाद दुलाल स्रोत – हाम्रो पात्रो


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु