स्वप्न सुमनको गीतमा सजिन महर्जनको आवाज | NewsSudur

स्वप्न सुमनको गीतमा सजिन महर्जनको आवाज

[elfsight_social_share_buttons id="1"]
118 Views

युट्युबमा कभर गीतहरु अपलोड गरेर चर्चामा आएका युवा गायक सजिन महर्जनले भर्खरै एउटा दमदार मशप लिएर आएका छन् | यस पटक महर्जनले  स्वप्न सुमनको “कसरि भनु” र सम्ब्रिधि राइको “प्रयास” लाइ  मशप गरेका छन् | “भी एच भिडियो हाउस प्रडक्सन”ले तयार गरेको यो भिडीयोमा आफैले अभिनय पनि गरेका छन् | यो भिडियो बनाउन एकदमै मेहनत गर्नु परेको कुरा महर्जनले आजको खबरलाइ सुनाए |

 हेर्नुहोस उनको यो भिडियो


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु