Live – बङ्गलादेश प्रिमियर लिग (सन्दिपको टिम ब्याटिङ गर्दै ) | NewsSudur

Live – बङ्गलादेश प्रिमियर लिग (सन्दिपको टिम ब्याटिङ गर्दै )

[elfsight_social_share_buttons id="1"]
7774 Views

बङ्गलादेश प्रिमियर लिग (बिपिएल) मा सन्दिप लामिछाने सहभागी टिम सिलेट सिक्सर्सले आज आफ्नो सातौ खेल अन्तर्गत रङ्गपुर राईडर्स विरुद्ध खेल्दैछ ।

प्रतियोगिताको प्रत्यक्ष प्रशारण youtube मार्फत  DSports , Rabbitholebd Sports Channel ,Gazi TV ले गरिरहेका छन साथै www.newssudur.com/live/ बाट पनि खेलको प्रत्यक्ष प्राशरण हेर्न सकिनेछ ।

Live


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु