एमाले-माओवादीको संयुक्त कार्यदलको बैठक आज बस्दै | NewsSudur

एमाले-माओवादीको संयुक्त कार्यदलको बैठक आज बस्दै

[elfsight_social_share_buttons id="1"]
117 Views

काठमाडौं, २८ पुस । नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलको बैठक आज सिंहदरबारमा बस्दैछ ।
बैठकमा प्रदेश सरकार गठन, मुख्यमन्त्री, सभामुख र अन्य विषयमा साझा धारणा बनाउन बस्ने बताइएको छ । शुक्रबारको बैठकले बनाएको साझा अवधारणा पार्टी एकता संयोजन समितिलाई बुइााइने नेताहरुले बताएका छन् ।

कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल, सुरेन्द्र पाण्डे हुनेछन् भने माओवादीबाट मात्रिका यादव र रामबहादुर थापा ‘बादल’लगायतका नेता रहेका छन् ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु